Amir Basnet

Amir Basnet

@ALiveA1998

Followers70
Following83

Student of Life Science

Joined on December 30, 2016

Statistics

We looked inside some of the tweets by @ALiveA1998 and here's what we found interesting.

Inside 100 Tweets

Time between tweets:
4 hours
Average replies
6
Average retweets
34
Average likes
130
Tweets with photos
15 / 100
Tweets with videos
0 / 100
Tweets with links
10 / 100

Last Seen Profiles

@HarvardBlack@HarvardBlack
@_shaaikhaa@_shaaikhaa
@roy_azroy17@roy_azroy17
@King25175452@King25175452
@martiinezJuan1@martiinezJuan1
@AliceKneipp@AliceKneipp
@mopart666@mopart666
@BlancadePrada@BlancadePrada
@PinatSixtyNine@PinatSixtyNine
@RachelMaria95@RachelMaria95
@RB_STY@RB_STY
@Dmi_luna@Dmi_luna
@sofl_mdc@sofl_mdc
@zentarospective@zentarospective
@MoniNyu@MoniNyu
@mm_fla@mm_fla

सम्माननीय प्रम @PM_Nepal ज्यू को जानकारी का लागि भोट गरौँ :) पशुपति शर्मा को गीत तपाईं लाई मन नपरेकै हो ?

15
85
48
मालामा रमाएका अनुहारहरु
चाटुकारीता खोज्न म अन्त कता जाऔ

मालामा रमाएका अनुहारहरु चाटुकारीता खोज्न म अन्त कता जाऔ

0
4
14

Quoted @setopati

पशुपति शर्माको गीतमा प्रधानमन्त्रीको ‍टिप्पणी- लुटेर खा भनेर गीत बनाएछन् ।

पशुपति शर्माको गीतमा प्रधानमन्त्रीको ‍टिप्पणी- लुटेर खा भनेर गीत बनाएछन् ।

होइन कहिलेबाट नेपाली जनतालाई युबासङ्घ भन्न थालिएछ पत्तै पो पाइएन। अब नेपालको सार्बभौमसत्ता र राजकियसत्ता पनि युबासङ्घ मै निहित छ कि अन्त पनि बाकी छ?

"प्लस टु पास, विदेश टाप" र "देशको हाल मलाई बाल" पुस्ताको कुरा ...

"Article of the day" आज प्रकाशित लेखहरु मध्ये सबैभन्दा उत्कृष्ट लेख ' कान्तिपुर ' मा प्रकाशित ' दुर्गा कार्की ' को " ब्रो, हाउ क्यान आई हेल्प यु ? " हो। लिङ्क -

देशले उदार लोकतान्त्रिक बाटो पक्रिएपछि धनी र गरीबबीचको भेद कसरी थप फराकिलो हुँदै गएको छ ? बढ्दो असमानता, आयआर्जनका सीमित अवसर र केही व्यक्तिमा मात्र थुप्रिरहेको सम्पत्तिका विषयमा किन छलफल भइरहेको छैन?

वाक स्वतन्त्रता र पशुपति शर्मा बारे @bibeksheelnp लम्जुँगका नेता र राजनीति शास्त्रका शिक्षक निर्देश शिलवालको तर्क हेरौँ। “प्रोपोगन्डा अहिले बिपक्षीले होइन सरकारले नै चलाएको छ। हिटलरको बेलामा जस्तो गोयबल शैलीको प्रोपोगन्डा देखिदैँछ।” #Wedeservebetter

अलजजिरामा पशुपतिको गीत बारे समाचार

'Only if any of these TV commando anchors had to face 7.62 MM bullet during a gunfight they won't even spell the war for rest of their sad excuse for a life' - an officer posted in Jammu and Kashmir messaged.

भारतीय कवि गोरख पाण्डेको एउटा कविताले भन्छ, ‘राजा बोला रात है। रानी बोली रात है। मन्त्री बोला रात है। सन्तरी बोला रात है। ये सुबह सुबहकी बात है।’ सिंहदरबारमा उत्सव छ

Senior academics based in the United Kingdom have raised concerns about the lack of investigation into allegations of sexual harassment against retired Tribhuvan University lecturer http://kathmandupost.ekantipur.com/news/2019-02-18/inaction-in-sexual-harassment-allegations-against-bhattachan-concerns-international-academics.html … — by @bbhrikuti

Catoon today !

Catoon today !

7
154
488

म नाकाबन्दी लाएजस्तो गर्छु; तिमी बिरोध गरे जस्तो गर। रास्ट्रबादी भक्तहरु तिम्रापछी लाग्नेछन,तिमी पानीजहाजको सपना बाड भक्तहरुले ज्यु ज्यु भन्नेछन। तिम्रा भुइका मान्छेका बस्ती डुबाउदै बाद बादौ,पानीको उपयोग हामी गरौंला, तिमी भने सिमानाका जाजलाइ उ त्यो मैले ल्याएको भनेर देखाउदै बस।

Dipak Gyawali's provocative and intelligent piece: पानीजहाजमा भारतीय स्वार्थ

निर्मला पन्तको हत्यामा राम्रो राजनीति भयो। दल, राज्य र संचार सबैले त्यो आतंक पचाईसक्यो वा भजाईसक्यो सायद। अब रेश्मा रसाइलीको परिवारलाई कसले न्याय देलान? अरू देशमा पाईदैन, नेपाल मै छ छुट।

निर्मला पन्तको हत्यामा राम्रो राजनीति भयो। दल, राज्य र संचार सबैले त्यो आतंक पचाईसक्यो वा भजाईसक्यो सायद। अब रेश्मा रसाइलीको परिवारलाई कसले न्याय देलान? अरू देशमा पाईदैन, नेपाल मै छ छुट।

5
62
174

पशुपतिसंग लुट गीत बारेमा गरिएको टिभी सम्बाद हेरौं...

'सेन्सरशिपले समाजको आफै माथिको अविश्वास झल्काउँछ ।' -#Potter_Stewart ........................ 'हत्या सेन्सरशिपको चरम रुप हो ।' -#George_Bernard_Shaw

"राजनिती गर्ने भए श्रीपेच खोलेर आउ" भनेर दरबारलाई हाँक दिने नेताको नाम भजाएर खाइरहेका नेताहरुको मुटुमा एउटा लोकगीतले ढ्याङ्ग्रो ठोकेछ । "चोरको खुट्टा काट्" भनेको शायद यही होला!

1
45
210

Quoted @ArunBaral1

यहाँबाट पशुपति शर्माको पुरै गीत सुनाैं ! अनि सामाजिक सञ्जालमा बहस/शास्त्रार्थ गराैं ! के यो गीतमाथि रोक लगाउनु सही छ ? https://www.youtube.com/watch?v=eyuFIWSyfm4&feature=youtu.be …

पशुपति शर्माको यो गित धम्क्याएर अघोषित प्रतिबन्ध लगाइएको हो भने अत्यन्त गम्भीर विषय हो! पाँचथरबाट बाग्लुंगसम्म आइपुग्दा जनता मात्र हैन सत्ताधारी दलका कार्यकर्तासम्मले यस्तै भ्रष्टाचारविरोधी गीत गाइरहेको पाइयो! गीतलाई दण्डित हैन पुरस्कृत गरियोस्! सरकारले सुतुरमुर्गे हर्कत नगरोस्!

78
179
1K

पशुपतिको गीतलाई दुवै विवेकशीलको समर्थन, गीत हटाउन लगाउनु लोकतन्त्रमाथिको प्रहार

Next Page