Amrita Lamsal

Amrita Lamsal

@AmritaLamsal

Followers5.6K
Following1K

I believe in “We need to remember that we can disagree gracefully and respectfully." RTs & ‘Likes’ are just ‘Interesting’; not ENDORSEMENT

amrita.lamsal87@gmail.com
Joined on December 30, 2012

Statistics

We looked inside some of the tweets by @AmritaLamsal and here's what we found interesting.

Inside 100 Tweets

Time between tweets:
21 days
Average replies
11
Average retweets
38
Average likes
144
Tweets with photos
29 / 100
Tweets with videos
0 / 100
Tweets with links
0 / 100

Last Seen Profiles

@tumbaburross@tumbaburross
@LaughJulie@LaughJulie
@TheLegendShow@TheLegendShow
@__Mst_chan_@__Mst_chan_
@josemeri15@josemeri15
@Alsmmmm@Alsmmmm
@GranHermanoT5_@GranHermanoT5_
@sporekstra1@sporekstra1
@mylittlebubbauk@mylittlebubbauk
@magdbhr@magdbhr
@xBogan666x@xBogan666x
@BernarditaAscui@BernarditaAscui
@grdouglas1@grdouglas1
@gonzalez_alexh@gonzalez_alexh
@JB_Brunier@JB_Brunier
@_liberiangirl_@_liberiangirl_

मान्यवर पुरुषहरु, यो २१सौं शताव्दीमा महिलाको पनि कानूनी रुपमै नाम हुन्छ; उनीहरुले आफैं बनाएको पहिचान हुन्छ। त्यसको लागि यहॉहरुले खल्तीबाट केही तिरिदिनु पर्दैन; खाली यहॉहरुको अति बौध्दिक दिमागले स्विकारीदिनुभए ‘महान’ हुन्छ। हामी, यति आशा गर्न सक्छौँ ? 🙏#समाचारमा#महिला

17
92
435
कृष्ण भट्टचनको चौँतीस वर्ष लामो प्राध्यापन सेवा अवधिभर कुनै विद्यार्थीमाथि यौन दुर्व्यवहार भएको जानकारी कसैबाट पाएका छैनौं रे। अनि अहिले जानकारी पाएपछि चाहिँ किन आदिवासी जनजाति आन्दोलनसित जोडेर उहाँलाई चोख्याइहाल्न हतार भएको त?

कृष्ण भट्टचनको चौँतीस वर्ष लामो प्राध्यापन सेवा अवधिभर कुनै विद्यार्थीमाथि यौन दुर्व्यवहार भएको जानकारी कसैबाट पाएका छैनौं रे। अनि अहिले जानकारी पाएपछि चाहिँ किन आदिवासी जनजाति आन्दोलनसित जोडेर उहाँलाई चोख्याइहाल्न हतार भएको त?

2
4
7
barkha dutt
11 minutes ago

Apparently @Twitter wants to punish me for sharing the numbers of the men who are giving me death threats, sending me dick pictures and harassing me. Talk about being tone deaf on gender equality. Well done @jack @amritat

138
124
382
Sexual Harassment लाई ढाकछोप गर्न अनेक बहाना र आ़रोप लगाएर छुटकारा दिलाउने गेम नखेल्नुहुन अनुरोध !
यो प्रेस रिलिजको उपादेयता भन्दा धेरै महत्वपूर्ण तथ्य ती चेलीहरूको स्वाभिमान र आत्मसम्मान हो, जसले निडर भएर भोलीका दिनमा सम्बन्धित व्यक्तिबाट हुनसक्ने दूर्व्यवहार रोक्न कम्मर कसे!

Sexual Harassment लाई ढाकछोप गर्न अनेक बहाना र आ़रोप लगाएर छुटकारा दिलाउने गेम नखेल्नुहुन अनुरोध ! यो प्रेस रिलिजको उपादेयता भन्दा धेरै महत्वपूर्ण तथ्य ती चेलीहरूको स्वाभिमान र आत्मसम्मान हो, जसले निडर भएर भोलीका दिनमा सम्बन्धित व्यक्तिबाट हुनसक्ने दूर्व्यवहार रोक्न कम्मर कसे!

0
0
2
कि त यो ठाउँ पार्किङ लट नै हो भनेर तोक्नुपऱ्यो;कि, यहॉ पार्किङ पूर्णतया निषेध गर्नुपऱ्यो !
पशुपति क्याम्पस र त्यहॉका बिजिनेसलाई त्यहॉको सडकमा पार्क गर्न नपाउने गरि कडाई गर्नुपर्यो! यो आज दिउँसोको फोटो हो; बाटोको दुबैतर्फ पार्किङ थियो! स्क्रिनसटमा टाइम पनि देखिन्छ! @valleytraffic

कि त यो ठाउँ पार्किङ लट नै हो भनेर तोक्नुपऱ्यो;कि, यहॉ पार्किङ पूर्णतया निषेध गर्नुपऱ्यो ! पशुपति क्याम्पस र त्यहॉका बिजिनेसलाई त्यहॉको सडकमा पार्क गर्न नपाउने गरि कडाई गर्नुपर्यो! यो आज दिउँसोको फोटो हो; बाटोको दुबैतर्फ पार्किङ थियो! स्क्रिनसटमा टाइम पनि देखिन्छ! @valleytraffic

0
1
3
Bishodip
32 minutes ago

A popular Nepali folk singer says he removed a satirical song on corruption from YouTube after the youth wing of the ruling Nepal Communist Party (NCP)allegedly threatened him.

Replying to @AmritaLamsal @valleytraffic

No Parking लेखेको ठाँउमा पार्क गर्ने मान्छेहरुलाई पदक दिलाउनु पर्छ भन्ने हामीलाई लागि रा को छ।

No Parking लेखेको ठाँउमा पार्क गर्ने मान्छेहरुलाई पदक दिलाउनु पर्छ भन्ने हामीलाई लागि रा को छ।

0
2
1

पैदल हिँड्ने बाटोमा अनाधिकृत रूपमा फुटपाथ व्यवसाय र पार्किङ गर्दा आम सर्वसाधारणलाई हिँड्न कठिन भइरहेको छ। हरेक दिन व्यापारीको गाली सहँदै बटुवाहरू आफ्नो गन्तव्यमा पुग्छन्।@DhakalSaurav @AmritaLamsal @BhushanTuladhar Read more at:

“... नगर प्रहरीले आफ्नो काम गरिरहेको बताए पनि न त अनाधिकृत पार्किङ रोकिएको छ। न त फुटपाथ व्यवसाय नै।...सडकपेटिमा अतिक्रमण नियन्त्रणबाट २८७३००,अव्यवस्थित मोटरसाइकल पार्किङबाट ४७४००००,छाडा चौपायाबाट २७०००,अनाधिकृत विज्ञापनबाट २३४०००, फोहोरमैलाबाट ५२००० ...”

सल्लाह गरेर नै घुस खुवाउने, भिडियो खिच्ने काम भएको हो । बरू कम्पनी रजिष्टारको कार्यालय, पाटन उच्च अदालत र शिक्षा मन्त्रालयको पनि यथार्थ भिडियोहरू सार्वजनिक हुनुपर्छ ।’ आयुक्त पाठकलाई घुस खुवाउने मुख्य योजनाकार कांग्रेस सांसद सूर्यबहादुर केसी रहेको खुलासा

दुर्गादेवी आफ्नो मन आफै बुझाउने भइसकेकी छिन् । आशा बाँकी छ उनमा । भन्छिन्, ‘केही समय लाग्ला । तर, हत्यारा त पक्कै भेटिएलान् ।

सरकार की आलोचना देश की आलोचना नहीं है। आलोचना से वही घबराते हैं जिन्हें भक्ति व भक्तों की आदत हो गई हो।

67
498
2K

Senior academics based in the United Kingdom have raised concerns about the lack of investigation into allegations of sexual harassment against retired Tribhuvan University lecturer http://kathmandupost.ekantipur.com/news/2019-02-18/inaction-in-sexual-harassment-allegations-against-bhattachan-concerns-international-academics.html … — by @bbhrikuti

“The Britain-Nepal Academic Council (BNAC) is deeply concerned to hear about the lack of any investigation into the allegations of sexual harassment and misconduct levelled against a leading retired academic in Tribhuvan University, ....”

आफैंले लेखेको पढ्दा पनि ऑसु तप्प खसालें!शव्द श्रध्दाञ्जलि, हजुरआमा ! “.. यता मैले भने उनको कथा छापिएर हालचाल सोध्न नपाउँदै रूद्रकुमारी अगाडि ‘स्वर्गीय’ लगाउन बाध्य भएँ..” ⁦@JugalBhurtel⁩ ⁦@RaameshKoirala⁩ ⁦@setopati⁩ ⁦@ameetdhakal

Quoted @NavitaSrikant

@KanakManiDixit @KoshRKoirala @Himalistan @RepublicaNepal Anyone with any statistics? The no. of conferences, seminars, Track 1/2/3 by India to make #Nepal believe and trust in genuine cooperation versus #China wooing #Nepal to go with #BRI

Any idea @subhash580 @anilkathmandu ?

बिद्यालयमा खाजा कार्यक्रम अनुपयोगी भन्दै बन्द गरेकाे बेला विदेशी राजदुतावासले २५०००स्कुलमा खाद्यान्न कार्यक्रम चलाइरहेको छाै भनेर हाम्रो लाचारी प्रचार गर्छ। राज्यले गर्नुपर्ने अाधारभुत लगानी तर खाजाकै लागि हाजिर हुने सर्वहारा बालबालिकाकाे भाेक समाजवाद उन्मुखले सरकारले देख्दैन!!

अाजकाे नागरिक दैनिकमा ! @rabinsayami1

अाजकाे नागरिक दैनिकमा ! @rabinsayami1

0
4
7
आजको नागरिकमा रविन सायमिको कार्टुन।

आजको नागरिकमा रविन सायमिको कार्टुन।

1
11
51

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नियुक्ति दिनेको पनि दोष देखाइन् । सही हो । आधाराते न्यायाधीशहरूको जिम्मेवारी उनले लेलिन् कि नलेलिन्?

Quoted @BhushanTuladhar

हाम्रो सहर जहाँ मोटरसाइकल लाई ठाउँ छ तर मानिसलाई छैन ! @valleytraffic कृपया हिड्न देउ! https://twitter.com/AmritaLamsal/status/1097061561397477376 …

यो ठाउँमा त अति नै भइसक्यो ! सडकको दुबैतर्फ पसले र मोटरसाइकलबाट कब्जा ! जतिखेर पनि गाडीले हान्ला भनेर ज्यान हत्केलामा लिएर हिंड्नुपर्ने !

Next Page