केही दिनदेखि,एकजना टेलिभिजन प्रस्तोताको पक्ष लिनेहरूले केही महिलाहरूलाई अत्यन्तै निम्नस्तरमा झरेर गाली,ट्रोल,फोटोमासमेत अनेक अपशव्द र हार्दिक श्रध्दाञ्जली लेखेर आफ्नो समूहमार्फत बदनाम गर्ने कार्य भैरहेछ!यसबारेमा साइबरक्राइम डिपार्टमेन्टको ध्यानाकर्षण गर्न चाहन्छु! @NepalPoliceHQ

19
27
105

Replies

  • राष्ट्रपति,प्रम.,भूतपूर्व राजा र अन्य पदाधिकारीहरूले गरेका चित्त नबुझ्दा घटनामासमेत बोल्न पाइन्छ भने, ती टेलिभिजन प्रस्तोताले गर्नुभएको कुरा चित्त नबुझ्दा बोल्न नपाइने भन्ने कतै लेखिएको छ ? म, उहॉलाईसमेत, यही ट्विटमार्फत, त्यस्ता अराजक भिडलाई रोक्न बिनम्र अनुरोध गर्दछु!

  • Replying to @AmritaLamsal @rekhafilms @NepalPoliceHQ

    अर्काको लोग्ने स्वास्नीको घर झगडामा टाँङ अडाउने महिला पनि त्यति नै दोषी छन जति ती महिलालाइ गाली गरेर पुरुष दोषी देखिएका छन । चार लाइन लेख्न आउँछ भन्दैमा र RT को सुविधा दियो भन्दैमा फलानोलाइ कारबाही गर भन्नू उचित हो भन्ने लाग्दैन कम्तिमा तपाईंहरू जत्तिका महिलाहरुले ।

  • Replying to @madhudai @rekhafilms @NepalPoliceHQ

    म यहाँ ती लेखाइका स्क्रिनसट्हरू राखेर अरू तल्लो स्तरमा ओर्लिन चाहन्न तर आफ्नो मर्यादा राख्न चाहनेले अरूलाई नीच देखाएर, अर्काको फोटोमा जथाभावी लेखेर पोष्ट गर्नु पक्कै पनि सामाजिक सद्भाव कायमा राख्ने कुरो होइन होला!

  • Replying to @AmritaLamsal @rekhafilms @NepalPoliceHQ

    यो समाज एक प्रयोगशाला हो । थरी थरीका सोच भएका मान्छेहरु छन । कस्को पछि लागेर साध्य हुन्छ हजुर आफै भन्नुहोस । म व्यक्तिगत रुपमा यो ठिक र उ बेठीक भन्न उचित ठान्दिन । जे भयो गलत नै भयो भन्छु । अर्काको पारिवारिक कुरामा चासो दिने दुबै थरी गलत छन भन्ने आसय हो मेरो ।

  • Replying to @madhudai @AmritaLamsal and 2 others

    मधुसुधन सरको कुरामा सहमति जनाईयो है ! रवि लामिछाने कुनै राष्टृय व्यक्तित्व हैनन् ! यो उनको वा ईशा श्रेष्ठको निजी मामला हो ! उनीहरुको निजी मामलालाई लिएर यता एक आपसमा मारमुङ्ग्री गर्नु पर्ने चै किन हो मान्छेहरुलाई ? हामी अर्काको निजी जिन्दगी प्रती किन यति उत्सुक हो ?फुर्सदै भएर हो?

  • Replying to @Die4gooner @madhudai and 2 others

    डिभोर्स, Extramarital Relationship को बारेमा बोलिएको थिएन र कसैको व्यक्तिगत जीवनमा केही भन्नुछैन। कुरा यत्ति हो, कसैलाई पनि नीच स्तरमा ओर्लिएर, कसैले पनि बेइज्जती गर्न पाइन्न! जगजाहेर नभएका कुरा त अरू पनि छन् तर ऑखामा पट्टी बॉधेर संसार हेर्न थाल्यो भने धेरै कुरा देख्न छुट्छ।

  • Replying to @AmritaLamsal @Die4gooner and 2 others

    हामी सबै समाजका प्रतिनिधि पात्र हौं म्याडम । तपाईं आफू के सोच्नुहुन्छ भन्ने विचार गरेर समाजले पनि त्यही सोचिराको होलान भनेर सोच्नुहोस । यदि तपाईंको दिमागले पोजेटिभ उत्तर दियो भने समाजले पनि यस्तै सोच्यो भन्नुस र नेगेटिभ सोच्यो भने पनि त्यही भन्नुस । 😁😁😁

  • Replying to @madhudai @Die4gooner and 2 others

    हस् ! 🙏

  • Replying to @AmritaLamsal @gbudhathoki @NepalPoliceHQ

    सबैकाे ठेकेदार तपाई नै हाे ?

  • Replying to @surendr81192007 @gbudhathoki @NepalPoliceHQ

    तपाईँलाई जवाफ दिनुपर्ने मेरो बाध्यता छैन; न त, तपाईँलाई नै मेन्सन गरेर ट्विट लेखेकी थिएँ !

  • Replying to @AmritaLamsal @gbudhathoki @NepalPoliceHQ

    त्यसाे भए घमन्डशास्त्रमा अब्बल नै रहेछाै । माेही माग्ने डुंगाे लुकाउने जस्तै गरी एउटा पत्रकार काे पक्षमा रे ! रबि लामिछानेकाे पक्ष लिनेलाई ...खुट्टा तान्ने प्राईभेट लिमिटेडका याहाहरु जस्ता मेम्बर हरु कुन डलर र कस्काे प्रायाेजनमा हाे कुन्नी यति रुखाे बाेल्न सकेकाे...?

  • Replying to @surendr81192007 @gbudhathoki @NepalPoliceHQ

    ए! रुखो लाग्यो ? अनि यहॉ को हुनुहुन्छ मलाई ‘तिमी’ लगाएर कुरा गर्ने ? मर्यादामा रहेर कुरा गरौं भन्दा घमण्डी म ? कसैको चन्दा उठाएको डलर खाएर बोल्नु पर्दैन मैले सेतोलाई सेतो र कालोलाई कालो भन्न ! त्यो ट्विट मैले @NepalPoliceHQ लाई मेन्सन गरेर लेखेकी थिएँ र फेरि लेख्छु, कारवाही होस्!

  • Replying to @AmritaLamsal @NepalPoliceHQ

    यी कार्यहरु गर्नु कदापि जायज होइन कानुनी कार्वाही गर्नु पर्द्छ तर अर्को कुरा यो पनि होकि सम्बन्ध बिच्छेद गर्नुमा पुरुषको मात्र दोष देख्नु महिला अधिकार अभियन्ताहरु को दृष्टिकोण पनि कदापि जायज होइन ।

  • Replying to @alelalit @NepalPoliceHQ

    तपाईँको कुरा पूरै मानेँ,तर घरमा श्रीमती हुँदाहुँदै बाहिर अर्कोसँग बच्चा जन्माउँदा पनि चुप लागेरै बस्नुपर्ने?त्यो पनि गरेकै थिइन् क्यारे! तर समूहनै बनाएर जथाभावी लेख्न लगाउने?यसबारेमा मैले त केही बोलेकै पनि थिइन तर बोल्ने महिलाको बेइज्जत गरिंरहँदा कुन हदसम्म चुप लागेर बस्नुपर्ने ?

  • Replying to @AmritaLamsal @NepalPoliceHQ

    बच्चा जन्माउन हुने नहुने बिषयमा अमेरिकी कानुन के छ थाहा भएन । किनकि तिनीहरु अमेरिकी थिए । गालीगलौज गर्नु चाहिँ कदापी जायज होइन ।

  • Replying to @alelalit @NepalPoliceHQ

    अमेरिकी कानूनले पनि त्यस्तो सम्बन्धलाई स्विकार्दैन।अझ त्यहाँ त बच्चा१८वर्ष नपुगुन्जेलChild Supporभर्नुपर्छ। ती कुराहरू नितान्त व्यक्तिगत थिए कसैले उठाएकै थिएन तर आफैँले सडकमा ल्याइसकेको कुरामा कसैले चित्त बुझाएन र बोल्यो भने त्यो व्यक्तिलाई हदैसम्मको अपमानित व्यवहार गर्न पाइन्छ?

  • Replying to @AmritaLamsal @NepalPoliceHQ

    कसैलाई कदापि बिनाकारण अपमानित गर्न पाइदैन ।

  • Replying to @AmritaLamsal @Man_Kumar135 @NepalPoliceHQ

    सम्बन्ध बिच्छेद भनेको एक अर्का संग मिलेर बस्न नसक्ने भयपछी आआफ्नो बाटो लागौं भन्ने हो अलग भयपछी पछिल्ला निजि जिन्दगीका घटनाको उजागर गरेर एकाअर्कालाई हिलो छ्याप्ने काम गलत हो ।

  • Replying to @chalise_damodar @Man_Kumar135 @NepalPoliceHQ

    सहमत!

  • Replying to @AmritaLamsal @NepalPoliceHQ

    आरएसएस वा तालिबानी शैलीमा, साउदीकी छोरी वा तसलिमालाई भन्दा निर्मम तरिकाले एउटा आवाज र स्वतन्त्रता बिरुद्दको यो फतवा जारी गर्ने को हुन? के सरकार ज्युदै छ? @hellosarakar

    आरएसएस वा तालिबानी शैलीमा, साउदीकी छोरी वा तसलिमालाई भन्दा निर्मम तरिकाले एउटा आवाज र स्वतन्त्रता बिरुद्दको यो फतवा जारी गर्ने को हुन? के सरकार ज्युदै छ? @hellosarakar

    0
    3
    4