राष्ट्रपति,प्रम.,भूतपूर्व राजा र अन्य पदाधिकारीहरूले गरेका चित्त नबुझ्दा घटनामासमेत बोल्न पाइन्छ भने, ती टेलिभिजन प्रस्तोताले गर्नुभएको कुरा चित्त नबुझ्दा बोल्न नपाइने भन्ने कतै लेखिएको छ ? म, उहॉलाईसमेत, यही ट्विटमार्फत, त्यस्ता अराजक भिडलाई रोक्न बिनम्र अनुरोध गर्दछु!

3
6
20

Replies

  • Replying to @AmritaLamsal @rekhafilms

    बिरोध गर्न हाम्लाइ कस्ले रोक्ने कस्ले छेक्ने पर्जातंत्र आहो देशा'आ जस्लाइ जे भन्न पनि छुट छ कस्ले रोक्ने किन रोक्ने अर्का को घर भित्र को कुरा सडक मा छताछुल्ल बनाउन हाम्ले नपाम्ने note म कुनै समर्थक होइन

  • Replying to @Omar_khan_diary @rekhafilms

    यो जुन सन्दर्भमा कुरा भैरहेको छ, उहाँ आफैँले, आफ्नो गरको कुरो छताछुल्ल पार्नुभएको हो; अरूले होइन। व्यक्ति बिशेषमा नजाउँ तर कसैको टिप्पणी गरेकै भरमा हेर्न नसकिने र बोल्न नसकिने कुराहरू सामाजिक सञ्जालमा राखेर बदनाम नगराएककै वेश!

  • Replying to @AmritaLamsal @rekhafilms

    मेरो आसय र भन्न खोजेको कुरा पनि सायद यहि नै हो कि हौर..!

  • Replying to @Omar_khan_diary @rekhafilms

    हस् हौर, बुझेँ! :)

  • Sujan
    a month ago

    Replying to @AmritaLamsal

    रेप मर्डर हुदा हेरेर बस्ने पुलिस लाई अब यहाँ मेन्सन गरेर नेपारकाजो लाग्ला र रमिता हेरमला भनेर बसेका छन कोइ

  • Replying to @Sujan_7on

    तपाईँलाई नलागोस्, नगर्नूस् ! व्यक्ति सही नहोलान्, मलाई अझै सिस्टमप्रति विश्वास छ र गर्छु!

  • Replying to @AmritaLamsal

    साबित्री बहिनिले प्रहरीमा उजूरी हाल्नुभए हुन्थ्यो ।

  • Replying to @RanzanaThapa

    उहॉको फेसबुक वाल हेर्नूस् त ! कोही भन्दा कोही कम छैनन्!

  • Replying to @AmritaLamsal

    Ho?