Quoted @NBKarki

आरएसएस वा तालिबानी शैलीमा, साउदीकी छोरी वा तसलिमालाई भन्दा निर्मम तरिकाले एउटा आवाज र स्वतन्त्रता बिरुद्दको यो फतवा जारी गर्ने को हुन? के सरकार ज्युदै छ? @hellosarakar

आरएसएस वा तालिबानी शैलीमा, साउदीकी छोरी वा तसलिमालाई भन्दा निर्मम तरिकाले एउटा आवाज र स्वतन्त्रता बिरुद्दको यो फतवा जारी गर्ने को हुन? के सरकार ज्युदै छ? @hellosarakar

मैले अगि यही सन्दर्भलाई लिएर दुइटा ट्विट लेखें! मलाई चाहिं यी स्क्रिनसटहरू हाल्न मन नलागेको! यहॉले हाल्नुभयो, के भनौं! यति धेरै ज्यादती भैरहँदा पनि साइबर क्राइम हेर्ने निकाय किन चुप लागेर बसिरहेछ ??? @NepalPoliceHQ @mohaplanning @HelloSarkar

0
2
8