अनुपा पन्त

अनुपा पन्त

@ApAnupa

Followers36.9K
Following886

#Msc #TU #srk_fan (मलाई सुख चाहिएन भगवान बस् हर दुखसग लडने शक्ति दिनोस तेत्ती भए पुग्छ)मेरा टुईटहरु @anupiyaari

Nepal
Joined on July 19, 2015

Hi there, do you want more Twitter Likes and Followers?

Statistics

We looked inside some of the tweets by @ApAnupa and here's what we found interesting.

Inside 100 Tweets

Time between tweets:
2 months
Average replies
8
Average retweets
112
Average likes
205
Tweets with photos
0 / 100
Tweets with videos
0 / 100
Tweets with links
0 / 100

आउ तिमी र म एउटा रित चलाम मायाको म लेख्छु तिमी गाउ एउटा गीत चलाम मायाको बिछोडहरु धेरै भए जुनिभर साथ देउ हामीबाट जित चलाम मायाको

115
2K
3K

Quoted @Real_kamlu

मिस यु दोस्त 😍 https://twitter.com/ApAnupa/status/1128121771192754176 …

मिस यु टु दोस्त😍

1
0
2

हर प्रयासमा सफलता लुकेको हुन्छ त्यसैले प्रयास जारी राख्नुहोस।

2
2
11

उसले फेरिरहेको हरेक श्वासमा, मेरै "नाम" गुन्जिरहे झैं आभास हुन्छ।।

2
17
38

समंन्धहरु चीन्न नसक्नुको पीडा कसैको मन बुझ्न नसक्नुको पीडा तीम्लाइ मायागर्न नजान्नुको पीडा, अनी अनायासै मन दुख्नुको पीडा।

6
42
81

हासोहरुमा खुसी,दुखहरुमा साथ साट्न पाईयोस्,एक्लो हुदा एकअर्काको साथ पाइयोस्, केवल साथी साथी भन्नु भन्दापनि साथीत्व निभाउनु जान्नुपर्छ।

2
23
78

प्रेम त त्यस्ताे हाेस, जस्ले मानिसलाई बुझाअाेस तर कहिले नबिझाअाेस 💕

0
2
9

सबै मौनताले गलत अर्थ लगाउदैन

0
1
7

भ्रमबाट यथार्थमा अाउन पक्कै समय लाग्ला तर जब सत्यताकाे बाेध हुन्छ तब फेरि भ्रमित हुन चाहादैनन् सायद काेहिपनि 🤗

0
1
3

कुनै कुनै सम्बन्ध न मायाले जित्न सकिन्छ न घृणाले बिर्सिन।

2
2
16

☘️💫नाता बनाउन सजिलो छ माटोमा माटोले"माटो" लेख्न ✍️जस्तै ... तर नाता निभाउन त्यती नै गाह्रो छ पानीमा पानीले "पानी " लेख्न ✍️जस्तै ।💫☘️

3
70
206

हासो हतारमा थियो पर्खिएन आँसु फुर्सदमा थियो फर्किएन

3
28
94

डिग्री त"शैक्षिक"खर्चको"रसिद" मात्र हो"वास्तविक"शिक्षा त ब्यक्तिको"आचरणले"झल्काउछ

22
151
435
'आभा'
2 months ago

"प्राप्तिको चाह" र" त्यागको भावना" नितान्त फरक कुरा हुन् ; चाहनाले मान्छे मतलबी र लालची बनाउछ ! तर , परित्याग र समर्पणले महानता दर्शाउछ ।

0
10
47

याद आउने छौ हरेक दिन तर तिम्लाइ आवाज दिने छैन लेख्छु तिम्रो लागि हरेक शब्द तर तिम्रो नाम लिने छैन 😍😍

4
21
81

यो बिपनी हो भने म न निदाउ, र सपनी हो भने कहिल्यै न बिउझिउ।

3
12
29

यात्रा पैदलको मात्र हुन्न,केहि यात्रा दिल अनि धड्कनको पनि थियो जो त्यही गएर टक्क रोकियो,जहाँ तिमी भेटियौ।

5
22
50

"तिमी" यसरी बदलियौ की, न मैले कारण सोध्न पाए....न गुनासो पोख्ने मौका!!

1
21
49

आँसुले कमजोर बनाउँछ रे.... यसैले त "कठोर" बनेकी छु !!!

0
17
41

जिन्दगीको हात त हुदैन तर कहिलेकाही यसले यस्तो थप्पड हान्छ कि पुरै जिन्दगी भर याद रहन्छ !!!

2
34
154

मलाई फुल सँग नदाँज न प्रिय थाहा छ फुललाई त टुट्न पर्छ अरुको खुशीको लागि ।।

4
54
208
Next Page