jays hiv yadav

jays hiv yadav

@HivJays

Followers60
Following1.8K
Joined on June 16, 2018

Statistics

We looked inside some of the tweets by @HivJays and here's what we found interesting.

Inside 100 Tweets

Time between tweets:
2 days
Average replies
0
Average retweets
0
Average likes
0
Tweets with photos
0 / 100
Tweets with videos
0 / 100
Tweets with links
0 / 100

Last Seen Profiles

@jjkarchives@jjkarchives
@mana_Crew_ts@mana_Crew_ts
@DishaDishaa@DishaDishaa
@judson_stone@judson_stone
@Pablote__@Pablote__
@eFz58QlmECIHmiL@eFz58QlmECIHmiL
@rouhulislam@rouhulislam
@ItsKennyRenner@ItsKennyRenner
@AliZiya62174767@AliZiya62174767
@dori_super@dori_super
@ingridcornaire@ingridcornaire
@MindaWoman@MindaWoman
@VazTicia@VazTicia
@QJTDWA@QJTDWA
@TEMPUrA_y@TEMPUrA_y
@cmatthewbacon@cmatthewbacon

Quoted @bbcnepali

बिहानले दिनको सङ्केत गर्छ भनिन्छ। सङ्घीयता कार्यान्वयनको पहिलो वर्षले के सङ्केत गरेको छ? प्राध्यापक पीताम्बर शर्मा भन्छन्, "एकात्मक राज्यजस्तो हुने अनि सङ्घीयताको अपेक्षा गरेर हुँदैन।" 🎧 https://bbc.in/2EbbcW1 

नेतृत्व पुरानै चिन्तनकै भयेपछि यो भन्दा बढी अपेक्षा अतिश्योक्ति हुनेछ।

Quoted @bpsah91

राजदूत कति समावेशी? २८ मा १९ खसआर्य :: http://Pahilopost.com  http://www.pahilopost.com/content/20190207142105.html …

समाबेशी बेकार र राष्ट्रघाती कुरा हुन् यिनको दृष्टिमा।'मै खाउँ मै लाउँ.........'

Quoted @gclal

कुनै-कुनै व्यक्तिमा यस्तो क्षमता पनि भेटिएको छ जो आफ्नो झूठ बोल्ने कलाले वर्षों सम्म धेरै मानिसलाई ठग्न सक्छन्।यस्ता कला भएकाहरु योगी,सन्त गुरु र नेताहरुको बानामा धेरै पाइएका छन् र तीनीहरुले गर्दा धेरै सीधा-सादा जनताको जीवन अप्ठयारोमा परेको र नष्ट समेत भएको हामी देख्दै छौं।

कलात्मक झुठ,चुटकिला,मौसमी /नश्लीय राष्ट्रबादले केहि बर्ष मानिसलाई झुक्याउन/ढाँट्न सकिन्छ तर आउने अबश्य पुस्ताले घृणा गर्ने र धिक्कार्ने छन्।

Quoted @anantabrt

कान्तिपुरको अफिससँगै अफिस राखेर पूर्व कान्तिपुरकर्मी उजीर मगर सम्पादक रहेर खुल्न लागेको ‘काठमाडौं मेल’ मा नेकपाका (प्रचण्डवाला नेकपा) हाइप्रोफाइल नेताको लगानी रहने हल्ला र’छ :)

मिडियामा अघोषित र अपारदर्शी रुपमा सबै भन्दा बढी नेपालका कथित कम्युनिष्टहरुले लगानी गरेका छन्।आफ्नो कर्तुत लुकाउन र बिपक्षी माथि गोयबल्स शैलीमा propaganda war गर्न नेकपा र यसका नन्दी भृंगी/हनुमानहरु लाग्नु यसको कार्यभार हुनेछ।

Quoted @NAYA_PATRIKA

डा. केसीको अनशनको सेरोफेरो https://www.nayapatrikadaily.com/news-details/5375/2019-02-06 …

दिग्विजयका निम्ति यस्ता अथक सत्प्रयास र संघर्षको विशिष्ट र निर्णायक महत्व हुन्छ।

Quoted @prakashujyalo

कसैले उद्धार गरोसः आफनो हाजिर मिलाउन नसकेका कारण डा. गोबिन्द खत्रीको तलव भत्ता बिगत ३ महिना देखी रोकिएको रहेछ, शिक्षण अस्पतालमा १ दिनको पनि हाजिर मिलेन भने तलबभत्ता दुवै रोकिने नियम रै’छ, डा. खत्रीले अस्पतालमा काम नै नगरेको ८४ दिन जति भएको भन्ने बुझियो । #SavedKC

यो देशमा कामै नगरेर नेकपाका नव कुवेर(Royal communist)हरु तर्फ गयेको देखिएन महोदय।गिद्ध 80 कोस पर सम्म हेर्न खप्पीस तर आफ्नै वरपर हेर्न असक्षम हुन्छ।

Quoted @kandeldai

सुशील कोइराला र गिरिजाप्रसाद कोइरालाको नाममा खोलिएका अस्पताल केन्द्र र प्रदेश भनेर झमेला निकाल्ने काङ्ग्रेस र गगनले मनमोहनलाई चाहिँ खिसिट्युरी गरेछन् । नेपाल चाहिँ यिनै काङ्ग्रेसको बिर्ता ठान्छन् कि कसो?

मनमोहनको नामको अस्पताल नाफा कमाउने ब्यक्तिहरुले खोल्न लागेका हुन्।गिरिजा र सुशील को नाममा तत्कालिन सरकारले सरकारी अस्पतालको रुपमा खोल्ने घोषणा गरेका थिए महोदय।

Quoted @sarakarji

#काङ्ग्रेसीकदम सिक्किम नेसनल कङ्ग्रेस, जसको तीन घोषित अभियानमा एक थियो-सिक्किमलाई भारतमा मिलाउने। नेपाली कङ्ग्रेसको अहिले एक सूत्रीय अभियान छ-सरकारको उल्टो गर्ने। भेनेजुएला मुद्दामा उ अमेरिकाको कदमको पक्षमा उभिएको छ। अर्थात् भेनेजुएला त्यो बनारसी पेडा हो, जो सबैले चाख्नैपर्छ ?

अनि नेकपा चीनको चाकडी गर्न ,उ.कोरियाको अंधो समर्थन गर्न,प्रतिपक्षलाई गलाउन न्वारन देखिको बल लगाउन उद्यत छ।

Quoted @pabitra9841

चिकित्सा बिधेक को लड़ाई योगेश र गगन को थियो । गगन लाई पुस्तौ आई रहने कमिसन योगेश ले गैर नाफामूलक शब्द ले चैट भयो । गगन को एउटा सहारा त्याही पटमुर्ख गोबिन्द केसी थियो त्यो पनि आज बाट सकियो । अंततः बिचौलिया गगन माथि योगेश हाबी

जो चोर उसैको ठूलो स्वर

Quoted @prakashujyalo

पुर्बाग्रहको स्वयं अन्त्यः सत्य तथ्यमा नबस्ने र भावना मात्रै बगेर गरिने बालहठले कहीँ पुगिदैनथ्यो, पुगिएन पनि । डा. गोबिन्द खत्रीले आफै अनसन तोडने भएछन, खुसीको कुरा हो । उनलाई अझै पनि यो मौका छ कि चिकित्सा शिक्षा बिद्येयक पारित भएकोमा स्वामित्व लिने र मुर्खता छाडने ।

तपाईंको मूढतापूर्ण टिप्पणी कसको सेवामा समर्पित छ.....महोदय?

Quoted @NAYA_PATRIKA

बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा गएको टोलीले सत्तारुढ कम्युनिस्ट पार्टी– लाओ पिपुल्स रिभ्युलसनरी पार्टीका पोलिट्ब्युरो सदस्य तथा उपराष्ट्रपति भिफाभान्हसँग भेट गरेको हो । https://www.nayapatrikadaily.com/news-details/4940/2019-02-01 …

आवरणमा कम्युनिष्ट ब्यबहारमा कमाउनिष्ट, opportunist,racist.

Quoted @davils_advocate

डा. केसीलाइ स्लाइन दिइएकाे छ, माइक्रोन्युट्रियन्ट दिइएको छ, २४ घण्टा डाक्टर र नर्सले निगरानी राखेका छन, याे अनसन हैन, नक्कली अनसन हाे- प्रा.डा. रामप्रसाद उप्रेती (पुर्व क्याम्पस प्रमुख, महाराजगन्ज शिक्षण अस्पताल )

डा. केसीलाइ स्लाइन दिइएकाे छ, माइक्रोन्युट्रियन्ट दिइएको छ, २४ घण्टा डाक्टर र नर्सले निगरानी राखेका छन, याे अनसन हैन, नक्कली अनसन हाे- प्रा.डा. रामप्रसाद उप्रेती (पुर्व क्याम्पस प्रमुख, महाराजगन्ज शिक्षण अस्पताल )

असभ्यता

Quoted @sharma0226

भारतिय ग्राण्ड डिजाईन अनुसार काङ्ग्रेसले उतिबेला डोकोमा नागरिकता बोकेर चोक चोकमा बसेर बिहारिहरुलाई बाड्यो अहिले छानबिन अायोग गठन गर्न खोज्दा बिरोध जनाएछ, काङ्ग्रेसले देशको भलो कहिले सोचेको थियो र यो राम्रो काममा सहमति जनाओस त ।

त्यसमा दार्जिलिंगे भारतीयको नागरिकता छानबिन हुनु पर्छ वा पर्दैन?

Quoted @TheRealKalamchi

कांग्रेसको बहुमत थियो, उसकै सरकार थियो, केही मानिस कराउँथे: हामीले अवलम्बन गरेको संसदीय व्यवस्थामा बहुमतले मानिसको लिंग परिवर्तन वाहेक जे पनि गर्न सक्छ। आज तिनै उच्च स्वरमा भन्दै छन्: बहुमतका आधारमा विधेयक पारित गरेर निरंकुशताको अभ्यास भयो। सार्वजनिक स्मृति त्यति कम्जोर नठानौ।

त्यतिखेर दमननाथ ढुंगानाले सत्ता पक्षभन्दा प्रतिपक्ष(पूर्ब एमाले)लाई बढी महत्व दिने गरेको अनगिन्ति नजीर छ।बर्तमान सभामुखको भूमिका टटस्थ देखिएन।

Quoted @prakashujyalo

डलरेलाई चिनौं: देउवा, प्रचण्ड, नेपाली सेना, नेपाल प्रहरी र सरकारलाई समेत उत्तेजित बनाउने गरी शान्ति प्रक्रिया बिरुद्ध डा. गोविन्द खत्री र गंगामायाहरुलाई उचाल्ने डलरेहरुलाई पहिचान गर्न ढिलो गर्नु हुन्न, डलरका लागि देशलाई अशान्त बनाउन खोज्नेलाई चिन्दै गरौं ।

होली वाईन पक्षधर एकनाथ ढकाल,माधब,.....एण्ड कम्पनी डलरे हो कि होईन महोदय?

Quoted @yogesbhattarai

कथा उही, पात्र उही, निर्देशक उही, गीत उही र् संगित पनि उही अनि दर्शक चै पातलिएको पातलिएे छ् । बुझ्नुहोस् घट्ना बदलियो अब आफू पनि बदलिनुहोस् र नयाँ कथा, नयाँ पात्र अनि नयाँ निर्देशकको खोजी गर्नुहोस् । बुझ्नेलाई श्रीखन्ड !

महाकाली संधी राष्ट्रघाती भन्ने र संझौता गर्ने उही,डा.के.सी.संग संझौता र उलंघन गर्ने उही,n go/info खोल्ने,होली वाईन खाएर उसकै महिमा मंडन गर्ने उही,बिदेशी डलर खाएर राष्ट्रबादको नक्कली डम्फु बजाउने उही।नढाँटी भन्नु पर्दा ..........नांगो छ ,महोदय।

Quoted @DHatawal

यो सरकारको नाटक हो कि डा•केसिको कि डलर को !?! लौन खगेन्द्र जी प्रष्ट पारिदिनु पर्यो !

डलर त होली वाइन एण्ड कम्पनी संग छ।

Quoted @drvijaypou

विदेशी विद्यार्थी आकर्षित गरी अन्तर्राष्ट्रिय शैक्षिक केन्द्र तथा उपचार पर्यटनको केन्द्र बनाउने हो, भने कम्तिमा १००० मेडिकल कलेज, १०००० इन्जिनियरिङ कलेज तथा यतिकै संख्यामा व्यवस्थापन, लिबरल आर्ट, स्पोर्टस, फेसन डिजाइन, फिल्म स्टडी इत्यादि विषयका कलेज चाहिन्छ, चलाउन सकिन्छ ।

गुणस्तरिय शिक्षाका लागि पूर्बाधार र यथेष्ट जनशक्ति अपरिहार्य छ,जुन अहिले संभव छैन।अहिले शिक्षा माफियाले चलखेल गर्दैछ।

Quoted @BimalendraNidhi

वाइड बडी खरीदको निर्णय ओली र प्रक्रिया सुरू दाहाल नेतृृत्वकाे सरकारले गरेकाे हाे: देउबा - हिमाल दैनिक https://himaldainik.com/2019/01/14/57142 …

हिमाल खबर पूर्ब एमाले Royal communist कनकमणिद्वारा प्रकाशित हुने उनीहरुको मुखपत्र हो।

Quoted @DR_GOKC

मेरो अनशनको धेरैले विरोध गर्दैछन्। मेरा भक्तहरु आज मेरा कुराहरु राम्रोसँग सामाजीक संजालमा फैलाउनुहोस्।

यो डा.के.सी.प्रतिको पूर्बाग्रह हो वा समृद्ध नेपालको गुड्डी हांक्नेको .....।

Next Page