Nara Bahadur Karki

Nara Bahadur Karki

@NBKarki

Followers304
Following354
Joined on May 11, 2010

Statistics

We looked inside some of the tweets by @NBKarki and here's what we found interesting.

Inside 100 Tweets

Time between tweets:
2 days
Average replies
7
Average retweets
8
Average likes
55
Tweets with photos
0 / 100
Tweets with videos
0 / 100
Tweets with links
0 / 100

Last Seen Profiles

@Haiderhamoudi@Haiderhamoudi
@BryanChen@BryanChen
@Dt_840@Dt_840
@svpf1@svpf1
@NoemiJim@NoemiJim
@Erueme@Erueme
@AkmanNida@AkmanNida
@ArtistryUS@ArtistryUS
@yuzumaru0804@yuzumaru0804
@KomutanLoser@KomutanLoser
@ivycar15@ivycar15
@umamon3@umamon3
@IdaBakerATH@IdaBakerATH
@baby_pi2543@baby_pi2543
@BabyShasya@BabyShasya
@LaceTheGr8@LaceTheGr8

जथाभावी लेख्नु र बोल्नु हुन्न ! तर सरकारजी, तपाईंका सचिबले जथाभावी बोल्छन के गर्ने? इन्डियन बस चाइनिज भनेर सदर गराउन दवाब, मेलम्चिको ठेकेदारलाई तीन अर्ब बढी दिने निर्णय गराउन दवाब ! पहिले सचिबको मुख बन्द गर्नुस् । किर्ते गर्न नमान्ने एस्ता सचिबको जागिर खोस्दा हुन्छ ।

विदेशी श्रम बजारका लागि दास उत्पादन गर्ने शिक्षा पद्धतिले अन्ततः निम्त्याउनेछ क्रान्ति – देशसञ्चार

प्रश्‍न उठनेछ ‘आखिर हामीले पढेर के गर्‍यौ’? नेपाली युवाहरु आफुले पन्ध्र वर्ष विताएको स्कुल र मुल्यहिन श्रमको श्रृखला स्मरण गर्नेछन। चाहे जति नै कमाइ वा विलासिताको काम भए पनि उनीहरु आफ्नो समाजबाट खण्डित भएको, एकलासमा परेको, विच्छेछ भएको भाव पैदा हुनेछ। 

यो सरकारलाई "पारित गर्दिनुपर्ने मनोरोग" Histrionic personality disorder छ । आफ्नो कार्यसम्पादन र यथार्त भन्दा अरुले प्रसन्सा किन गरेनन भनेर बिक्षिप्त हुने सामुहिक लक्षण "मास सिन्ड्रोम' ले ग्रस्त पारेको छ । नगरेको उपलब्धिका लागि जयजयकार गरुन भन्ने चाहना भयन्कर असन्तुलन हो ।

डिकेन्द्रको आत्माहत्याले अपवित्र बल्खु दरबार र हजारौ सहिदको रगतले सरापेको पेरिसडाँडा बिच धुम्बराहिमा भेटहुनु सन्योग होइन, बिछिप्तता र बिचलनको नियती हो ।

जिन्दगीमा सबैतिर बाट 'अस्विक्रित पात्र' हुँ भन्ने महसुस हुन्छ भने आँखा चिम्लेर लामो सास फेर र हेर अस्तित्वले तिमीलाई कुनै खास ठाउमा पुर्याउनको लागि यता अल्झिन नदिएको हो । तिमी शायद आँफैले र दुनियाँले नचिनेको काम गर्न जन्मेको प्रतिभा हौ ।

मिचिएका सिमा, NCell को ७२ अर्ब घोटाला, ४ अर्ब ३५ करोडको वाइडबडी घोटाला, मुल्य बृदि, राज्यकोषको चरम दुरुपायोग गर्दै दलाल पूँजीवादको सन्रक्षण गर्न तल्लिन भ्रष्ट सरकार- जनता को बिचमा आफ्नो राजनीतिक कार्यक्रम लिएर जान नदिने फासीबादी चरित्र र दमनमा उत्रेको छ । http://www.rajaneeti.com/politics/14966/ 

बिहे नगरी भुँडी बोकाउने राष्ट्रिय बोकाको हैसियत बाहिर नअाउदै अदालती बिहे उता पारिवारिक कलह त्यसपछि चलचित्र बिकास बोर्डबाट राजिनामा अरब मलेसियाका एकोहोरा भेडालाई एैठन यहाँ भन्दा लाजमर्दो घिनलाग्दो शर्मनाक अरु के विषय हुन्छ अझै श्रीमतीसग सिधा कुरा चलाउन अरबे र पधेर्नीका गफ सुहाउछ?

138
123
939

बनार्ड शा ले भने "११..... ले खेल्ने १०००० मुर्खले हेर्ने खेल किर्केट" हाम्रो आधारभुत प्राथमिकता पनि होइन । उपनिबेशका देशले साम्राज्यबादको चिनो स्वरुप जारी राखेको खेलमा त्यत्ती ठुलो प्रचार्बाजी पनि जरुरी छैन ।

काङ्रेसले खोजेको चुरो कुरो 'दाई' मानेनन भन्ने हो । उसको सैद्दन्तिक अगुवाइ भएको ब्यबस्थामा 'दुइ तिहाइ आयो' भन्दैमा हेप्ने!!! यो सरकार दार्शनिक रुपमा काङ्रेसको 'भाई' नै हो ।

भेनेजुएलामा परियोजनाहरुमा लगानी, एनजिओ र आइएनजीओको रजाई, विश्व बैंक र अन्तर्राट्रिय मुद्रा कोष लगाएत कैयन एजेन्सीको जमिनी भूमिका र भेनेजुएलाको तेल कव्जा गर्न खडा गरिएको मानवीय संकट...

ब्रेडमा टुथपेष्टको जाम लगाये जस्तो सिद्धान्त बोकेको सरकार । हो संसार चकित छ, नेपालीका कुरै छोडौ ।

पानी भित्र पसेपनि, दमन गरेर चुप लगाउन खोजेपनि, आसमान र पातललाई कालो धनले किनेपनि- नेपाली जनताले वाइडबडिका भ्रष्टहरुसँग कालो कर्तुतको हिसाब गरेरै छोडने छन ।

दुरदर्शी, अत्ती दुरदर्शी नेता भएको सरकार! पार्टी र सरकार बाट रिटायर्ड भएपछी, क्रिकेट मैदान बाट अरुले हानेको ड्युस बल समातेर जोड जोडले बुढाहरु भन्ने छन- छक्का !!!!! छक्का!!!!

बिज्ञान प्रबिधीको चमत्कार हेर्नुस् !!! एक बर्षमै नक्कली कम्युनिष्टका 'नेगेटिव धुलाएर सक्कली फोटो' निकालिदियो !

भ्रममा नपरौ!! यो तन्त्र यि पार्टी- उही सगोलको भान्सा, पालो फेरिएको भान्से, उनै बर्तन, उही मसला, उही लुछाचुडी, उही भागलाउने तरिका, उही रुवाबासी! फगत एउटा उही चुलो र उत्तिनै सामलले नयाँ नाम भोगिरहेछ ।

कुन इन्डिकेटरमा कहिले? फोटोकपी भाषाण छोडेर देशको कङाल अवस्थामा ध्यान कहिले आउने हो? १५ लाख रोपनी जग्गा भारतले कब्जा गरेको छ, कुहिएको श्वास निस्केन? भोका नाङा जनता को तमासा अरुले लेखेको भाषाण पढेर समाधान हुँदैन । Doing Business रिपोर्टले नेपालको सरकार कती भ्रष्ट भन्ने देखाएको छ ।

एउटा दिन जरुर आउनेछ जब हामी सबै आफ्नो नकाब उतारेर भन्नेछौ, हो मेरो जिन्दगी ठीकठाक छैन । राम्रो, नैतीक र सफल देखिने ध्याउन्नमा आज सम्म हामीलाई नकाब प्यारो छ । तर एकदिन थाक्ने छौ र भन्नेछौ- "हो मलाई स्विकार छैन यो नौटन्की" ।

.... टाउको राखेर ....को मासु बेच्ने ठाउँ भन्दा बिद्द्वानहरु स्वर्ग माथि आक्रमण ठान्छन, तर वाइडबडिमा सन्सद माथि कार्यपालिकाको तुरुप लाग्यो, डा. केसिको मागमा सन्सदिय सर्बोच्वताको अर्को तुरुप प्रयोग हुँदा, साच्चिकै खसिको टाउको मात्रा भएन ? कि दुइतिहाई भनेको तार्किकता अन्तको युग हो ?

Next Page