मैले जिन्दगीमा सिकेको बहुमुल्य कुरा के हो भने- हिडिराख किनकी स्थिर त लास मात्र हुन्छ । यात्राले पुस्तक र योग्यता भन्दा बढी सिकाउछ । मैले सपना देखेको ब्यबस्थामा १५ देखी २० बर्ष उमेरमा बच्चाहरुले घर छोडेर २-३ महिना गाउहरुमा काम गर्नेछन, एक बाली उमारेर खाएर आफ्नो घर फर्किने छन ।

0
2
27