Nepal Police

Nepal Police

@NepalPoliceHQ

Followers600.3K
Following4

Official Twitter account of Nepal Police Headquarters. Call 100 or 1113 in emergency. Page not monitored 24×7. प्रहरी कन्ट्रोल फोन नम्बर १०० ।

Kathmandu, Nepal
Joined on April 27, 2015

Statistics

We looked inside some of the tweets by @NepalPoliceHQ and here's what we found interesting.

Inside 100 Tweets

Time between tweets:
17 hours
Average replies
1
Average retweets
1
Average likes
20
Tweets with photos
0 / 100
Tweets with videos
0 / 100
Tweets with links
5 / 100

Rankings (sorted by number of followers)

3. in country Nepal and category Society

5. in country Nepal

984. in category Society

Last Seen Profiles

@MilitaryDoctor5@MilitaryDoctor5
@PauloVieiraReal@PauloVieiraReal
@aaaajjjjggg@aaaajjjjggg
@Gagsgjkg1578@Gagsgjkg1578
@Bakmutsje@Bakmutsje
@ArtBM@ArtBM
@shirakokuroi965@shirakokuroi965
@hotmesshan@hotmesshan
@Miss_Burrill@Miss_Burrill
@desertrat1212@desertrat1212
@rodriseeo@rodriseeo
@sap_1903@sap_1903
@terra_a_CK_fan@terra_a_CK_fan
@vidalcarolzinha@vidalcarolzinha
@iU64kg6BvzhSCd7@iU64kg6BvzhSCd7
@sbaxinti@sbaxinti

समुदाय-प्रहरी साझेदारी अन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रम सम्पन्न सुर्खेत, ६ फागुन सुर्खेत जिल्लाका विभिन्न स्थानहरूमा समुदाय-प्रहरी साझेदारी अन्तर्गत आइतबार जनचेतनामूलक कार्यक्रम सम्पन्न भएका छन् । जिल्ला... https://www.facebook.com/NepalPolicePHQ/posts/2539586892781360 …

अवैध लागूऔषध चरेश सहित पक्राउ: रुपन्देही, ५ फागुन, बुटवल उपमहानगरपालिका-९ बसपार्कबाट करिब ३० किलो अवैध लागूऔषध चरेश सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर थाहा नगरपालिका-७... https://www.facebook.com/NepalPolicePHQ/posts/2537715362968513 …

समुदाय-प्रहरी साझेदारी अन्तर्गत प्रशिक्षण कार्यक्रम सम्पन्न धनुषा, ३ फागुन गणेशमान चारनाथ नगरपालिका-६ स्थित जयासवाल माध्यामिक विद्यालयमा बुधबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । समुदाय-प्रहरी साझेदारी... https://www.facebook.com/NepalPolicePHQ/posts/2532157003524349 …

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ काठमाडौं, २ फागुन, काठमाडौं जिल्ला अदालतको २०७३ असोज ४ गतेको फैसलाले ठगी मुद्दामा २६ लाख ७५ हजार २ सय ९५ रुपैया जरीवाना र १ वर्ष कैद हुने ठहर भएका काठमाडौं साङ्गला बस्ने फरार... https://www.facebook.com/NepalPolicePHQ/posts/2529976967075686 …

अवैध लागूऔषध सहित पक्राउ धादिङ, २ फागुन, गजुरी गाउँपालिका-५ देउरालीबाट बेनिघाट रोराङ गाउँपालिका-१ सुन्दरीनागी बस्ने ३५ वर्षीय बिकास तामाङ र सोही ठाउँ बस्ने २१ वर्षीय मनिष लामालाई अवैध लागूऔषध चरेश करिब ९ केजी... https://www.facebook.com/NepalPolicePHQ/posts/2529975173742532 …

१८ केजी सुन बरामद कंचनपुर, २ फागुन, पुनर्वास नगरपालिका-२ दशरथबस्ती बस्ने शंकर बिकको घरबाट लुकाई छिपाई राखेको १८ केजी सुन बिहीबार दिउसो प्रहरीले बरामद गरेको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान... https://www.facebook.com/NepalPolicePHQ/posts/2529971827076200 …

विपद व्यवस्थापन आधारभूत तालिम समापन काठमाडौं, २ फागुन, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा विपद व्यवस्थापन महाशाखा सामाखुशीमा संचालित १०औं समूहको विपद व्यवस्थापन आधारभूत तालिम समापन... https://www.facebook.com/NepalPolicePHQ/posts/2529967557076627 …

प्रहरी कार्यालय सहयोगी पदको प्रयोगात्मक परीक्षा तालिका प्रकाशन सम्बन्धी सूचना (२०७५–११–०२) https://nepalpolice.gov.np/images/vacancy_result/PKS-Practical_Exam_Routine-2075-11-02.pdf … https://nepalpolice.gov.np/images/vacancy_result/PKS-Practical_Exam_Routine-2075-11-02.pdf …

लागूऔषध सहित पक्राउ काठमाडौं, २८ माघ, मोरङ विराटनगर महानगरपालिका-१० स्थित सन्सारी माईस्थानबाट सिन्धुली मरिण गाउँपालिका-४ बस्ने २४ वर्षीय सुरेश माझी र सप्तरी हनुमान नगर कंकालिनी नगरपालिका-१ बस्ने २७ वर्षीय... https://www.facebook.com/NepalPolicePHQ/posts/2522535901153126 …

अवैध लागूऔषध सहित पक्राउ काठमाडौं, २७ माघ धादिङ, गजुरी गाउँपालिका- १ कृष्ण मन्दिरस्थित अवैध लागूऔषध चरेश करिब ३ सय ६० केजी सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत... https://www.facebook.com/NepalPolicePHQ/posts/2520523791354337 …

समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न चितवन, २७ माघ समुदाय-प्रहरी पालिका समिति भरतपुरको आयोजनामा चितवन भरतपुर महानगरपालिका-१०स्थित दुर्गा देवी मन्दिर परिसर भित्र रहेका... https://www.facebook.com/NepalPolicePHQ/posts/2520521331354583 …

नेपाल प्रहरी बिद्यालय सामाखुशीको २१ औं बार्षिकोत्सव सम्पन्न काठमाडौं, २७ माघ नेपाल प्रहरी बिद्यालय सामाखुशीको २१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सोही बिद्यालयमा आयोजित एक समारोह बीच आइतबार सम्पन्न भएको छ ।... https://www.facebook.com/NepalPolicePHQ/posts/2520517224688327 …

प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशीबाट Traffic Communication App को उदघाटन काठमाडौं, २७ माघ प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयका प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशीले... https://www.facebook.com/NepalPolicePHQ/posts/2520511311355585 …

फरार प्रतिबादी पक्राउ: मोरङ, २७ माघ, अपहरण तथा कर्तव्य ज्यान मुद्दामा उच्च अदालत विराटनगरको २०७४ जेष्ठ ३० गतेको फैसलाले २० वर्ष कैद सजाय ठहर भई फरार रहेका प्रतिवादी रंगेली नगरपालिका-४ बस्ने ठेङवा भन्ने रमेश... https://www.facebook.com/NepalPolicePHQ/posts/2520164618056921 …

अबैध रुपमा जडीबुटी लुकाईछिपाई राख्ने पक्राउ बझाङ, २५ माघ जयपृथ्वी नगरपालिका-१० चैनपुरबाट अबैध रुपमा जडीबुटी लुकाईछिपाई राख्ने दार्चुला अपि हिमाल गाउँपालिका-४ बस्ने ४८ वर्षीय शेरसिंह धामीलाई सेटक चिनी (खिरैला)... https://www.facebook.com/NepalPolicePHQ/posts/2515606468512736 …

फरार अभियुक्त पक्राउ बारा, २४ माघ कर्तव्य ज्यान मुद्दामा ५ बर्ष देखी फरार रहेका अभियुक्त महागढीमाई नगरपालिका-६ बस्ने लखन सहनीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका बस्ने २१ वर्षीया खुश्बुदेबी... https://www.facebook.com/NepalPolicePHQ/posts/2513730732033643 …

जनचेतनामुलक लघु चलचित्र - बैगुनी माया | Cyber Security | समुदाय-प्रहरी साझेदारी शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि Community-Police Partnership for Peaceful & Secure Society https://youtu.be/V5y_vT2Iezc  #NepalPolice #CommunityPolicePartnership...

उत्कृष्ट CUG सेवाका लागि नेपाल प्रहरी सम्मानित काठमाडौं, २२ माघ नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आफ्नो १५औं बार्षिकोत्सबको अवसरमा नेपाल प्रहरीलाई उत्कृष्ट Corporate Users Group (CUG) सेवाका लागि कदर-पत्र तथा... https://www.facebook.com/NepalPolicePHQ/posts/2509493615790688 …

अवैध लागूऔषध सहित पक्राउ काठमाडौं, २१ माघ काठमाडौंका बिभिन्न स्थानबाट नियन्त्रित लागूऔषध डाईजोपाम, नुर्फिन र फेनारगन गरी ५ सय २४ एम्पुल सहित ३ जनालाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा... https://www.facebook.com/NepalPolicePHQ/posts/2507423702664346 …

चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ: काठमाडौं, २१ माघ, चोरी मुद्धामा फरार रहेका प्रतिवादीहरु काठमाडौं महानगरपालिका-२१ यंगाल बस्ने २९ वर्षीय रजन कारंजित र कागेश्वरी मनोहरा-७ बस्ने २८ वर्षिय दामोदर श्रेष्ठलाई... https://www.facebook.com/NepalPolicePHQ/posts/2507389502667766 …

Next Page