Nirmalabhujel

Nirmalabhujel

@Nirmalabhujel8

Followers21
Following21
Joined on May 14, 2017

Statistics

We looked inside some of the tweets by @Nirmalabhujel8 and here's what we found interesting.

Inside 100 Tweets

Time between tweets:
a day
Average replies
8
Average retweets
8
Average likes
148
Tweets with photos
65 / 100
Tweets with videos
0 / 100
Tweets with links
5 / 100

Last Seen Profiles

@jayamravifc_@jayamravifc_
@zhaomingobserve@zhaomingobserve
@miya1229_stars@miya1229_stars
@llinayoussef@llinayoussef
@HOP45638405@HOP45638405
@CAM_Jazz@CAM_Jazz
@istanbulreel1@istanbulreel1
@richymerinostm@richymerinostm
@_sbn98@_sbn98
@nonete88@nonete88
@JoseQuinteroV@JoseQuinteroV
@WesleyEnriquez@WesleyEnriquez
@canyonnews90210@canyonnews90210
@jeongyeonssock@jeongyeonssock
@themofficials@themofficials
@dinishafira05@dinishafira05

३३ किलो सुन छिर्ने एयरपोर्टमा श्रमिकको कोसेली किन छिर्दैन? #APCenter #AP...

मंगलमय होस सबैको जीवन, सबैका मनमा प्रेम र करुणा भरियोस, एउटा साचो माया गर्ने मान्छेको कमी कसैलाई नहोस् ।

मंगलमय होस सबैको जीवन, सबैका मनमा प्रेम र करुणा भरियोस, एउटा साचो माया गर्ने मान्छेको कमी कसैलाई नहोस् ।

8
10
185

दिमाग़मा कुपोषण भएपछी ....एस्तै हुदोरहेछ ...हिजो आजका क़ुरा 🇳🇵

बालविवाह नगर्न, नगराउन कसम खुवाउँदै रेखा थापा र नरबहादुर

गौर नगरपालिकाको अगुवाइमा आज १००० किशोरि हरुलाई निशुल्क मालिका फिल्म प्रदर्शनी । छोरीको निम्ती स्वर्णिम नेपाल महा अभियान र बेटी पढाउ बेटी बचाउ'  अभियान प्रदेश २ को अभियान तिब्र ।  जोन्टा क्लब काठमाण्डौको साझेदारिको लागि धन्यवाद ।
4

137
2
19
34
240
राम्रो मान्छे हुनकोलागी यो दुनियाँ सबैको लागि सुन्दर चौतारी हो नै, तर भगवान बन्नको लागि भने- गाह्रो छ । किनकी भगवान बन्न त्यती राम्रो मान्छे सँग हुन असम्भव नै छ ।

राम्रो मान्छे हुनकोलागी यो दुनियाँ सबैको लागि सुन्दर चौतारी हो नै, तर भगवान बन्नको लागि भने- गाह्रो छ । किनकी भगवान बन्न त्यती राम्रो मान्छे सँग हुन असम्भव नै छ ।

12
11
191
13
22
158
आफ्नो त एउटा तरिका छ जिउने,
अधुरो र अपुरो होइन पुरै जिन्दगी बाचिदिने ।

आफ्नो त एउटा तरिका छ जिउने, अधुरो र अपुरो होइन पुरै जिन्दगी बाचिदिने ।

10
8
219
साचो प्रेम 
हिजो भन्दा आज बढी हुन्छ, 
भोली भन्दा आज कम हुन्छ रे !

साचो प्रेम हिजो भन्दा आज बढी हुन्छ, भोली भन्दा आज कम हुन्छ रे !

6
6
153
सत्ता देश र देह दुबैमा हुन्छन । एउटा सत्ता फेरिएर तक्दीर फेरिन्न । दुइटै फेर्नु जरुरी छ ।

सत्ता देश र देह दुबैमा हुन्छन । एउटा सत्ता फेरिएर तक्दीर फेरिन्न । दुइटै फेर्नु जरुरी छ ।

23
8
396

Quoted @setopati

प्रदेशसभा सदस्यले भनिन्- छोरीको बिहे १६ वर्ष भित्रै गर्नुपर्छ https://setopati.com/politics/174530 

🙄🙄🙄हरे .........

Quoted @Jitpur

"छोरीहरुको विवाहको लागि २० बर्ष सम्म प्रतिक्षा गर्यो भने बिग्रिने डर भएकोले १६ बर्षमै विवाह गर्न उपर्युक्त हुन्छ" क्या खाती है, ये अौरत ? जय मधेस । https://twitter.com/setopati/status/1091178888649195520 …

My god 🙄

कस्लाई थाहा छ जिन्दगी कुन गन्तब्यमा निस्केको  बेग हो?

कस्लाई थाहा छ जिन्दगी कुन गन्तब्यमा निस्केको बेग हो?

10
8
284
रङहरु त् ऋतुका हुन्छन, जिन्दगी त प्रकाश हो ।

रङहरु त् ऋतुका हुन्छन, जिन्दगी त प्रकाश हो ।

13
7
263
हेर्छु यो दुनियाँ र चकित पर्छु । मुखौटा लगाएका मान्छे र मान्छे देखिएका मुखौटा । कती पिर छ यिनलाई आफु देखिन्छु कि भन्ने ।

हेर्छु यो दुनियाँ र चकित पर्छु । मुखौटा लगाएका मान्छे र मान्छे देखिएका मुखौटा । कती पिर छ यिनलाई आफु देखिन्छु कि भन्ने ।

3
5
74
साचो श्रद्दाले झुक्न पुगेका शिर 
साचो आस्थाले निबेदन गर्न आउने आँखा लाई
कहिलै लज्जित र निरास हुनदिने छैनन भगवान । Shree swostani Mata  🙏

साचो श्रद्दाले झुक्न पुगेका शिर साचो आस्थाले निबेदन गर्न आउने आँखा लाई कहिलै लज्जित र निरास हुनदिने छैनन भगवान । Shree swostani Mata 🙏

2
2
160
जीवनमा कसैलाई दिएर नसकिने सम्पत्ती नै एउटा मुस्कान त रहेछ !

जीवनमा कसैलाई दिएर नसकिने सम्पत्ती नै एउटा मुस्कान त रहेछ !

14
5
200
Next Page