Nirmalabhujel

Nirmalabhujel

@Nirmalabhujel8

Followers22
Following21
Joined on May 14, 2017

Statistics

We looked inside some of the tweets by @Nirmalabhujel8 and here's what we found interesting.

Inside 100 Tweets

Time between tweets:
13 hours
Average replies
9
Average retweets
13
Average likes
154
Tweets with photos
45 / 100
Tweets with videos
10 / 100
Tweets with links
10 / 100

Recommended

Check out our new cool site: http://www.tumgir.com

Last Seen Profiles

@matar3ali@matar3ali
@romybareno@romybareno
@Momo_anime819@Momo_anime819
@11Melk@11Melk
@reazelden12341@reazelden12341
@cia_pele@cia_pele
@KoitoOliver@KoitoOliver
@east_kits@east_kits
@CrazyinRussia@CrazyinRussia
@maria_luque8@maria_luque8
@ezzatrazakk@ezzatrazakk
@MP_PIMPA@MP_PIMPA
@PanggungPantai@PanggungPantai
@AndyKil903@AndyKil903
@leslielumarie@leslielumarie
@justcallmeweezy@justcallmeweezy
मन पनि रंगीन छ ☺️☺️☺️फ़ुलको रंग जस्तै ☺️

मन पनि रंगीन छ ☺️☺️☺️फ़ुलको रंग जस्तै ☺️

16
5
195
11
16
240
यो रंगीन पर्वले सबैको जिबनमा ख़ुशीयाली छावोस ,जिबन रंगीन बनोस ❤️happy holi ...Mumy and Amrit dijju 😘@AmritaLamsal
3

यो रंगीन पर्वले सबैको जिबनमा ख़ुशीयाली छावोस ,जिबन रंगीन बनोस ❤️happy holi ...Mumy and Amrit dijju 😘@AmritaLamsal

रेखा बनिन् पहिलो महिला क्रिकेट क्लबको मालिक, एयरपोर्टमा अपमान बारे यसो...

7
6
60
12
10
100

बधाई @rekhafilms !! रेखा थापाले किनिन् क्रिकेट टिम, बनिन् काठमाडौं सुपर च्याम्पियन्सको मालिक

5
7
93
यो संसार सपना देख्नेहरूले बनाएको हो , बाक़ी त सब दर्शक ...तेसैले सपना देख्न सिकौ ☺️😇

यो संसार सपना देख्नेहरूले बनाएको हो , बाक़ी त सब दर्शक ...तेसैले सपना देख्न सिकौ ☺️😇

18
19
352

Kaha Bata Aauchha Kaha Janchha Maya - SHASAN Movie Song || Rekha Thapa, ...

2
3
31

आमाले अनेकथरि विवरण दिनु पर्ने लगायतका ह्यान त्यान सुनेपछि यसो आफ्नो नागरिकता हेरेँ । पिताको नाम, थर, ठेगाना र पतिको नाम,थर, ठेगाना बाहेक आमाको लागि कुनै ठाउँ नै रहेनछ । पिताले सोझै नागरिकता दिलाउन मिल्ने आमाका लागि अनेक बहानाबाजी किन ? #citizenship_in_the_name_of_mother

0
13
31

हिजोको डर आजको डर , नघटेको घटनाको डर ,काल्पनिक क़ुराको डर कती डर बोकेर बाच्छौ !!!

2
11
76
डर ........डरले सानो हुनुको छाप छोड़ेर जानेछ ...तेसैले ..डरको आँखामा .........

डर ........डरले सानो हुनुको छाप छोड़ेर जानेछ ...तेसैले ..डरको आँखामा .........

कर्म लाई जीवनको आशिर्वाद मानेर हिडदा थाहा नपाई जिन्दगी उपहार बनिदिन्छ । हरेक दिन हामीलाई केही भन्नु छ जिन्दगीले.....

कर्म लाई जीवनको आशिर्वाद मानेर हिडदा थाहा नपाई जिन्दगी उपहार बनिदिन्छ । हरेक दिन हामीलाई केही भन्नु छ जिन्दगीले.....

10
9
229
खुशी र दु:खमा आत्मनिर्भर बन्न सिक, किनकी एक दिन यो वास्तविकता तिमीले देखेरै जानु छ ।

खुशी र दु:खमा आत्मनिर्भर बन्न सिक, किनकी एक दिन यो वास्तविकता तिमीले देखेरै जानु छ ।

7
14
217
यो सरकार कसले चलाएको छ? जबरजस्ती युद्ध थोपर्न पो थाल्यो !! देशभक्त 'बिप्लब' माथी प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो? प्रतिवाद हूने निश्चित छ ।

यो सरकार कसले चलाएको छ? जबरजस्ती युद्ध थोपर्न पो थाल्यो !! देशभक्त 'बिप्लब' माथी प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो? प्रतिवाद हूने निश्चित छ ।

52
61
476

सरकारले जनातामाथी जबरजस्ती युद्ध लादन खोजी रहेको छ, जून क़ुरा दुर्भाग्यपूर्ण हुनेछ । आम नेपाली जनताले यो बिषयमा गम्भीरताका साथ सोच्नु पर्ने बेला आयो !!

3
10
89
खिचड़ी पकाऊँ बा ..समृद्धि लियाऊने गफ पुरानो भो ...नेताहरूको घर घरमा समृद्धि आको छ ..देश र जनताको घरमा तपाईहरूको गफले नआउने रैछ !!!

खिचड़ी पकाऊँ बा ..समृद्धि लियाऊने गफ पुरानो भो ...नेताहरूको घर घरमा समृद्धि आको छ ..देश र जनताको घरमा तपाईहरूको गफले नआउने रैछ !!!

गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ'  फेरियो मुहार ...अब त गाऊँ रित्तो छ !!!!!

गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ' फेरियो मुहार ...अब त गाऊँ रित्तो छ !!!!!

14
21
308

पशुपतिको गित बन्द गराउनेले विप्लवलाइ लुटेरा भन्न मिल्दैन : रेखा थापा http://www.rajaneeti.com/politics/18327/?fbclid=IwAR2Ead1FEuVy2Tu7Jh1k12tEYVxSiQ4XDpV-2TvaGbobqU22b8oynKZ_qm8 …

12
19
211
3
6
58
Next Page