Sharu Joshi Shrestha

Sharu Joshi Shrestha

@SharuJShrestha

Followers117
Following189

Development worker & writer

Joined on March 12, 2015

Statistics

We looked inside some of the tweets by @SharuJShrestha and here's what we found interesting.

Inside 100 Tweets

Time between tweets:
2 days
Average replies
32
Average retweets
137
Average likes
684
Tweets with photos
45 / 100
Tweets with videos
10 / 100
Tweets with links
0 / 100

Last Seen Profiles

@ifinessedem@ifinessedem
@rt01250617@rt01250617
@JuanssPes@JuanssPes
@camiandres7@camiandres7
@GetchuSFC@GetchuSFC
@Johnny35732305@Johnny35732305
@Nauaf4487@Nauaf4487
@vfrKwYquQx6EugQ@vfrKwYquQx6EugQ
@rina_yuri@rina_yuri
@Worcester78s@Worcester78s
@jerliam7@jerliam7
@kevin_RJ_16@kevin_RJ_16
@kristinmscheure@kristinmscheure
@DKq6568@DKq6568
@guadapink_77@guadapink_77
@falah242dsx1@falah242dsx1
तस्बिरआफै बोल्छ 2 !  #where are the women#

तस्बिरआफै बोल्छ 2 ! #where are the women#

0
0
0
"ए बा! शहरबाट ठुलो दाइको चिठी आको छ । झट्टै आउनुस् झट्टै !”  याद छ? #FlashbackFriday

"ए बा! शहरबाट ठुलो दाइको चिठी आको छ । झट्टै आउनुस् झट्टै !” याद छ? #FlashbackFriday

40
475
1K
श्रमिक महिलाका सवालमा ईजलास : गीट्टी कुटने, दोहरी सांझमा काम गर्ने, निर्माण क्षेत्रमा काम गर्ने, रेष्टुरामा काम गर्ने, घर भित्र काम गर्ने, यौन पेशामा रहेका लगायत फरक श्रममा रहेका महिलाका सरोकारहरु  छलफल गरियो । ओरेक, महिलाका लागि महिला मंच र महिला एकता लाई धेरै धन्यबाद ।

6

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो असारदेखि सञ्चालनमा आउने भएको छ। असारमा परीक्षण उडान गर्ने गरी विमानस्थल निर्माण धमाधम भइरहेको छ।

2
14
149
डा. गोविन्द केसीले पूरै समाजलाई जनस्वास्थ्य र स्वास्थ्य शिक्षाबारे सुसूचित गरिसक्नु भएको छ, धेरै जुझारूहरू हुर्काउनु भएको छ । अबका दिनमा अनशनको तरिका त्यागेर जनस्वास्थ्य र स्वास्थ्य शिक्षाको प्रतिरक्षामा अन्य उपायद्वारा लड्न उहाँलाई अनुरोध ।

12
18
284
१२ बर्ष देख ६० बर्ष उमेरका बालीका देखि हजुरआमालाई पढने चेतना महिला स्कुल निर्माण गर्नु भएको रहेछ । स्कुलले आयोजना गरेको अन्तर पुस्ता छलफलमा भाग लिदा एउटै कुरा खयाल आयो, बिना पद, बिना राम्रो तलब, यस्तो भिजन तयार गर्ने यो पो हो नेतर्त्व ।यस पाठशालालाई मीलेसम्म सहयोग गर्ने मन छ ।

1
0
7
सुष्मिता महर्जन डिजे नानी।
केही समय अघि BBC Nepali सेवाले प्रसारण गरेको डिजे नानी बारे सम्बन्धी समाचार हालै मात्र BBC Hindi ले समेत प्रसारण गरेछ।
@AmritaLamsal @archana_thapa @SharuJShrestha @babita_7 @bandanarana2014 @MohnaAnsari @manushiyb @Lhamo_Y

सुष्मिता महर्जन डिजे नानी। केही समय अघि BBC Nepali सेवाले प्रसारण गरेको डिजे नानी बारे सम्बन्धी समाचार हालै मात्र BBC Hindi ले समेत प्रसारण गरेछ। @AmritaLamsal @archana_thapa @SharuJShrestha @babita_7 @bandanarana2014 @MohnaAnsari @manushiyb @Lhamo_Y

1
19
70
बैदेशीक रोजगारमा गएका महिलालाई प्रतिबन्ध समस्याको समाधान हो ? प्रतिबन्ध लगाउदा भारतसंगको खुला सीमाना बारे सचेत हुन परदैन ? प्रतिबन्ध कुन निकायले कहिले कहिले लगाए ? यस्ले कति महिला सुरक्षित भए ? नेपालमा महिलाकालागि रोजगारीका क्षेत्र के कस्ता छन, IOM र समर्र्ध्दीसंगको छलफल ।

अहं ब्रह्मास्मि !

Our first ODI series win..Amazing team effort,spirit and commitment from the boys and the management..!!
Thank you everyone for the blessings,support and gratitude..
Jai Nepal..!!!!

Our first ODI series win..Amazing team effort,spirit and commitment from the boys and the management..!! Thank you everyone for the blessings,support and gratitude.. Jai Nepal..!!!!

554
2K
12K

संसदवाट पारित चिकित्सा शिक्षाकाे वारेमा केही साथिहरुले तुलनात्मक अध्ययन गर्न चाहेकाेले तीनैवटा दस्तावेज यहा अपलाेड गरिएकाे जानकारी गराउदछु । https://bindapandey.wordpress.com/2019/01/27/ चिकित्सा-शिक्षा-विधेयक-ड/?preview_id=4662&preview_nonce=5ea67f5151&preview=true

अबबोल्छ नेपाल  टी भी रीयालीटी कम्पिटीसनको फाईनल सम्पन्न । जज हुनु पनि सजिलो त कहां पो रहेछ र । बिजेता रमेश प्रसाइ, प्रनभ काफ्ले र मानसी ठाकुरलाई धेरै बधाई ।

अबबोल्छ नेपाल टी भी रीयालीटी कम्पिटीसनको फाईनल सम्पन्न । जज हुनु पनि सजिलो त कहां पो रहेछ र । बिजेता रमेश प्रसाइ, प्रनभ काफ्ले र मानसी ठाकुरलाई धेरै बधाई ।

1
1
2
Please share!!

Please share!!

4
131
269

राजनीति व्यवसाय हो ?

अध्यारोलाई सराप्नु भन्दा परीवर्तनका लागि प्रयास गर्न अक्षरा स्कुलमा लैंगीक समानताको यात्रा शुरु गर्यौ।  देशलाई ६०० उत्तरदायी नागरीक दीने ईनरजेटीक प्रीन्सीपल अन्जु भट्टराई तथा सबै स्कुल परीवारको प्रयास प्रति आभारी हुदै , सहयात्राकालागि प्रतीबध्दता पनि ब्यक्त गरे।

3

Dignity of work मा मेरो लेख !

मिटरमा जान नमान्ने ६५ ट्याक्सी चालक ट्राफिक प्रहरी फन्दामा

डुली हिंड्दा बर्मामा नेपालीभाषी गोर्खालीहरू भेट भइरहन्छ। २३ वर्षीया नन्दु ज्ञवाली चाहिँ रंगुनशहरबाट ७०० किलोमिटर उत्तर शान प्रदेशको मान्साङ गाउँकी हुन्। बर्माकी चर्चीत महिलावादी अभियान्ता नन्दुको बारे यसपटक सेतोपाटीमा :...

"This ill-practice has to end soon and we are working on this.”

कोकमा रक्सी मिसाएर सामूहिक बलात्कार, एक युवक पक्राउ

Next Page