Archana Thapa

Archana Thapa

@archana_thapa

Followers5.3K
Following1.3K

Contains discontent that there is more to what we read. Independent scholar (PhD). Founder: Akshar Creations. कठपुतला, ed. Telling a Tale, स्वअस्तित्वको खोज

Kathmandu, Nepal
Joined on October 13, 2011

Statistics

We looked inside some of the tweets by @archana_thapa and here's what we found interesting.

Inside 100 Tweets

Time between tweets:
23 days
Average replies
1
Average retweets
3
Average likes
13
Tweets with photos
10 / 100
Tweets with videos
0 / 100
Tweets with links
5 / 100

Last Seen Profiles

@jasminedemers@jasminedemers
@laylahumintang@laylahumintang
@SeverinadS@SeverinadS
@supartyka@supartyka
@radheyshyamyash@radheyshyamyash
@_morganwhite@_morganwhite
@rlindqvist96@rlindqvist96
@1mxm9@1mxm9
@glasvezel8k@glasvezel8k
@Tranviereincaz1@Tranviereincaz1
@EmileeElliott6@EmileeElliott6
@MamkinBorch@MamkinBorch
@zulfiOzi@zulfiOzi
@saileon2002@saileon2002
@jkittymeow_@jkittymeow_
@Ingrid_Evee@Ingrid_Evee

Recommended

Check out our new cool site: https://www.twitur.com/account/archana_thapa

Why #कठपुतला ?
Why not ? Often #words fall short & seem woefully inadequate to express feelings ! We need to coin, clip & blend new words...

Why #कठपुतला ? Why not ? Often #words fall short & seem woefully inadequate to express feelings ! We need to coin, clip & blend new words...

6
13
65

Quoted @bodyanddata

1. While supporting the entrepreneur like Tootle, we need to look beyond economic lens and from the wider perspective including basic right to mobility and right to privacy #IsupportTootle #gigeconomy

Basic right to mobility and safety. #isupporttootle

"जीवनभर साथ दिने वाचा गरेर दलितकी छोरीसँग बिहे गरेका एक गैर दलित युवक सुत्केरी अवस्थामै श्रीमती छोडेर भागेका छन् ।" यस्तो अन्यायीलाई कानूनी कार्यवाही गर्नु पर्छ ।

Quoted @Online_khabar

महिला बेपत्ता पारेको भन्दै बमजनविरुद्ध प्रहरीमा अर्को उजुरी https://www.onlinekhabar.com/2019/01/734658?utm_source=Facebook&utm_medium=TwitterPost …

सरकार किन हात बाँधेर बसेको छ बुझ्न सकिएन ।

#धनचक्चर

#WednesdayWisdom #WednesdayMotivation

Let no one tell you... You are weak, you are a woman You can't do, you are a woman No one will listen to you, you are a woman You can do anything you want because you are a determined hu/woman. Wow Women !

Quoted @Sangharsha_P

#Tootle ले बाईकको संख्या बढाउछ रे । कस्तो वाहियात कुरा ? यस्तो बेतुकको कुरा गर्ने महासयहरुले बुझाईदिनु पर्यो कसरी यस्तो हुन्छ भनेर । Registered business हो टुटल । बरु कानुन बनाए हुन्छ तर विदेशका Uber,etc को चै वाहवाहि गर्ने अनि स्वदेशी टुटलको चै बेतुकको बिरोध । #ISupportTootle

#ISupportTootle

Quoted @libangi13

हाम्रो सार्वजनिक यातायात अनि यात्रुका दु:ख (भर्खरै पाएको अपुस्ट खबर अनुसार ) रोल्पा होलेरी देखि दाङ हुँदै नेपालगन्ज जान लागेको सार्वजनिक बस को स्थिती ! राप्ती अन्चलमा रोल्पा-रुकुम-सल्यान-प्युठान र दाङको पहाडी भेग मा यस्तो यात्रा गर्नु लगभग बाध्यता हो !

हाम्रो सार्वजनिक यातायात अनि यात्रुका दु:ख 
(भर्खरै पाएको अपुस्ट खबर अनुसार ) रोल्पा होलेरी देखि दाङ हुँदै नेपालगन्ज जान लागेको सार्वजनिक बस को स्थिती !
राप्ती अन्चलमा रोल्पा-रुकुम-सल्यान-प्युठान र दाङको पहाडी भेग मा यस्तो यात्रा गर्नु लगभग बाध्यता हो !

उफ ! डरलाग्दो ! नागरिकको ज्यान कति सस्तो !

Quoted @himabista

A sociologist so powerful is accused of sexual harassment. Yet, his contemporaries/juniors and other professors do not think twice about recommending his name as a speaker! Innocent proven guilty or is it that #MeToo in Nepal is taken lightly? +

I've heard whispers too, & I have no reason to not believe those whispers. My solidarity is with accusers. The question however is how to bell this powerful + popular professor who can't be named like Lord Voldemort....! #MeTooNepal

Quoted @hyRohini

मोसामा हिंडा हुने दुर्व्यवहार, हिंसा, ठगी रोक्न टुटल, पठाओ बन्द गरेको रे। साइँदुवाहरु, अनि त्यो सार्वजनिक बसमा चाहिँ यस्तो घटना घटेकै छैन? कति चेली बसभित्रै बलात्कृत भएका छन्? ल त त्यो बस सेवा नि बन्द गराओ हुतिहाराहरु! गर्नु क्यै छैन, भएका नि भत्कायो, सिध्यायो, बन्द गरायो।

हाम्रो परिवार, चिनेजानेकाले प्रयोग गरेको धेरै भयो। बरु ट्याक्सीड्राइवरको गुण्डागर्दी सहियो, tootle यात्राको अनुभव राम्रै छ। अब #पठाओ पनि प्रयोग गर्ने! Ola र uber को choice जस्तै@bhattasixit

राम्रो खबर । आधारहीन समाचार लेख्ने, भ्रम फिजाउने, गासिप छाप्नेहरुलाई कानूनको कटघरामा उभ्याउनै पर्छ ।

... and young people with ideas and passion should be praised & encouraged. Shubhangi Rana and Jesselina Rana launched Pad2Go in October 2018. 👏👏#menstruation #Nepal

We are proud of you & your work @radhapaudel संसारको इतिहास हेर्दा केराको बोट र पातबाट पनि प्याड बन्दो रहेछ। हामीकहाँ पनि त्यस्ता थुप्रै कच्चा पदार्थ छन्। #menstruation

If you watch this advertisement take a minute to think... Can you laugh it off ? would you want to repeat "Boys will be boys" ! Or, you want to change the saying, because the boys of today are the men of tomorrow. #Toxicmasculinity #GenderViolence

Quoted @RitaPanahi

Creepiest men I’ve encountered were ‘male feminists’.

What do you say about it ? Isn't she telling the truth !

Quoted @babita_7

मैले त धेरै पटक प्रयोग गरेको छु, यो देशमा अलि राम्रो र जनतालाई सहज हुने काम त गर्नै नहुने भयो ।

#टुटल

मनाङ, मुस्ताङ, रारा जाने प्राईभेट स्कोरपियोमा महँगो भाडामा यात्रु कोचाकोच गरेर चलाईन्छ । के सरकारको आँखा त्यता नगएको हो ? त्यो पनि त प्राईभेट गाडीहरु हुन ! के त्यहाँ पनि कारवाही गर्ने हो ? #टुटल

Quoted @bhattasixit

प्रत्येक दिन Tootle मार्फत सुविधा लिने मा ५० प्रतिशत महिला हरु छन्! https://twitter.com/brb1954/status/1085367002594652160 …

मैले आज सम्म टुटल र पठाओको सेवा लिएकी छैन तर आफ्नो छोरीको लागी सुरक्षित यायायातको साधन (टैक्सी भन्दा सुरक्षित) टुटल मान्छु । सरकारले टुटल र पठाओ बन्द गराउनु हुन्न । ऐन र कानून छैन भने बनाउँ, @Hello_Sarkar

मैले टुटल र पठाओको सेवा लिएको छैन तर यो सुरक्षित र भरपर्दो छ भन्ने जगजाहेर छ । सरकारले अर्बौको भष्ट्राचार रोक्न सकेको छैन । सिर्जनशील उद्यम र सजिलो यायायात रोक्ने तत्परता हास्यपद छ । तगारो लगाउनु भन्दा ऐन बनाउनु पर्यो । @Hello_Sarkar

"हामीसँग प्रत्येक प्रयोगकर्ताको विस्तृत विवरण छ । कुन नम्बरको बाइकले कहाँ यात्रु उठायो, कहाँ ओराल्यो, कसैमाथि दुव्र्यव्यहार भयो भने तुरुन्तै कम्प्लेन गर्न मिल्न। हामी तुरुन्तै त्यो बाइकवाला वा यात्रुलाई समात्न सक्छौं । यस्तो व्यवस्था कुनै ट्याक्सीमा छ ?"

टुटल वा पठाओमा हरेक ट्रिपको रेकर्ड हुन्छ । न ग्राहक ठगिन्छन् न सरकार । सरकारले कर लिए भैहाल्यो नि । किन बन्द गर्न पर्यो ? न सार्वजनिक यातायात व्यवस्थित छ, न ट्याक्सीमा नियमन छ । युवाहरूले कमाई पनि गर्ने, सेवाग्राहीले सहज सेवा पनि पाउने । बन्द गर्ने पिपलपाते बुद्धि कसको?

टुटल वा पठाओमा हरेक ट्रिपको रेकर्ड हुन्छ । न ग्राहक ठगिन्छन् न सरकार । सरकारले कर लिए भैहाल्यो नि । किन बन्द गर्न पर्यो ? न सार्वजनिक यातायात व्यवस्थित छ, न ट्याक्सीमा नियमन छ । युवाहरूले कमाई पनि गर्ने, सेवाग्राहीले सहज सेवा पनि पाउने । बन्द गर्ने पिपलपाते बुद्धि कसको?

3
10
32
Next Page