NagarikNews

NagarikNews

@nagarik_news

Followers720.5K
Following63

News. Views. Interviews. Nepal's premier digital news platform. Nepal's leading newspaper.

Kathmandu
Joined on January 24, 2014

Statistics

We looked inside some of the tweets by @nagarik_news and here's what we found interesting.

Inside 100 Tweets

Time between tweets:
4 hours
Average replies
1
Average retweets
1
Average likes
7
Tweets with photos
0 / 100
Tweets with videos
5 / 100
Tweets with links
0 / 100

Rankings (sorted by number of followers)

1. in country Nepal and category Daily News

1. in country Nepal and category Media

3. in country Nepal

286. in category Daily News

Last Seen Profiles

@RK800s@RK800s
@nurfya2636@nurfya2636
@sadsir@sadsir
@omar_zaki_@omar_zaki_
@Chefchilimiami@Chefchilimiami
@isikorokororo@isikorokororo
@rexxiepondabeat@rexxiepondabeat
@t7gas@t7gas
@avamarsh14@avamarsh14
@ScuolaSoffitta@ScuolaSoffitta
@wmes30@wmes30
@Y_D0126@Y_D0126
@_annis@_annis
@haneyan11@haneyan11
@wardsways@wardsways
@Sil12772199@Sil12772199

Recommended

Check out our new cool site: https://www.twitur.com/account/nagarik_news

किन फुट्यो विवेकशील साझा? माघ २ गते बुधवार नागरिक फ्रन्टलाइनमा विवेकशील साझा पार्टीको असन्तुष्ट पक्षका नेता @ujwalthapa उज्वल थापा @srpaudel सँगआउँदै हुनुहुन्छ। यो समूहले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइसकेको छ। तपाई पनि कमेन्ट बक्समा प्रश्न राख्न सक्नुहुन्छ। हामी समेट्छौ।

किन फुट्यो विवेकशील साझा? माघ २ गते बुधवार नागरिक फ्रन्टलाइनमा विवेकशील साझा पार्टीको असन्तुष्ट पक्षका नेता @ujwalthapa उज्वल थापा @srpaudel सँगआउँदै हुनुहुन्छ। यो समूहले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइसकेको छ। तपाई पनि कमेन्ट बक्समा प्रश्न राख्न सक्नुहुन्छ। हामी समेट्छौ।

9
5
27

प्रधानमन्त्री ओली आइतबार स्विट्जरल्याण्ड जाने

घुस रकम सहित फरेष्टर पक्राउ

पाँच अर्बको रिपो जारी हुँदै

चीन र रुसलाई चुनौती दिन अमेरिकाले ल्यायो नयाँ मिसाइल प्रणाली

प्रधानसेनापतिले भारत भ्रमणमा कार्यालय पाेसाक नै लगाए : नेपाली सेना

श्रम मन्त्रालयले माग्यो ७ सय ५३ जना रोजगार संयोजक, अनलाइनबाट फर्म भर्न सकिने

नयाँ मर्यादाक्रमबारे निर्वाचन आयोगको आपत्ति

अनियमितताको आरोप निराधार : एन्फा

साथीले चलाएकाे गाेली लागि एककाे मृत्यु

डा.केसीकाे जीवन रक्षा गर्न माग

गगनको प्रश्न प्रधानमन्त्रीको जवाफ डा. केसीको अनसनबारे प्रधानमन्त्रीको जवाफ : म संसदलाई आदेश दिन सक्दिन

नेपाललिक्सबारे संसदमा चासो कानून विपरित विदेशी बैंकमा पैसा राख्ने वा ल्याउने विषय सैह्य हुँदैन : प्रधानमन्त्री

जुम्लामा चालकको स्वास्थ्य परीक्षण

डा. केसीको सत्याग्रहलाई उचित निकास दिन सरकारको ध्यानाकर्षण

तेर्थई क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइनलमा नेपालले प्रस्तुत गरेको १ सय २० रनको लक्ष्य पछ्याएको इण्डोनेसिया ११.१ ओभरमा २७ रनमा अलआउट भएपछि नेपाल फराकिलो जितका साथ फाइनलमा प्रवेश गरेको हो।

वडाध्यक्षको सिफारिसमा दलित बस्ती बिक्री !

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर

काठमाडौंको चोभारमा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको सुक्खा बन्दरगाहमा सरकार र स्थानीय जनताबीच विवाद चर्किएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सुख्खा बन्दरगाहको शिलान्यास गरेसँगै सरकार र स्थानीयबीचको विवाद उत्कर्षमा पुगेको हो।

‘एक वर्षभित्र तपाईँहरूका घर ठडिन्छन्। लडेका ऐतिहासिक सम्पदाहरू उठ्छन्। सबैलाई सुरक्षित वास दिलाउन सरकार लागिपर्छ,’ तीन वर्षअघि ललितपुरको ऐतिहासिक वस्ती खोकना पुगेर तत्कालीन तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले घरवास गुमाएकालाई यसरी सान्त्वना दिएका थिए।

यतिबेला सामाजिक सञ्जालमा ह्यासट्याग टेन इयर च्यालेन्ज निकै भाइरल भइरहेका छ। फेसबुक, इन्स्ट्राग्राम, ट्विटरलगायत सामाजिक सञ्जालमा ह्यासट्याग टेन इयर च्यालेन्ज लेखेर १० वर्ष पहिला र अहिलेको फोटो राख्ने ट्रेन्ड निकै चलेको छ।

Next Page