Rekha Thapa

Rekha Thapa

@rekhafilms

Followers51.4K
Following58

Social Activists /Actor /Director/ Producer...

kathmandu, Nepal
Joined on December 06, 2014

Statistics

We looked inside some of the tweets by @rekhafilms and here's what we found interesting.

Inside 100 Tweets

Time between tweets:
18 days
Average replies
6
Average retweets
8
Average likes
93
Tweets with photos
52 / 100
Tweets with videos
0 / 100
Tweets with links
0 / 100

Last Seen Profiles

@vertmob@vertmob
@Nurse05240524@Nurse05240524
@MrJagruvi@MrJagruvi
@Alesi_34@Alesi_34
@AngelesCamachoR@AngelesCamachoR
@GercekTaraf@GercekTaraf
@s4cl2@s4cl2
@0913oks@0913oks
@mireya47789110@mireya47789110
@alldayhealth@alldayhealth
@fuavooo@fuavooo
@ruri_0311@ruri_0311
@jry2501@jry2501
@Homura__Lens@Homura__Lens
@Dominic21681036@Dominic21681036
@ishikiri1964@ishikiri1964

Recommended

Check out our new cool site: https://www.twitur.com/account/rekhafilms

बालबिबाह अन्तय गरौ..आउनु होस् यो लामो र पवित्र यात्रा को हिस्सा बन्नुहोस् 'छोरीको निम्ती स्वर्णिम नेपाल' महाअभियान !
4

बालबिबाह अन्तय गरौ..आउनु होस् यो लामो र पवित्र यात्रा को हिस्सा बन्नुहोस् 'छोरीको निम्ती स्वर्णिम नेपाल' महाअभियान !

55
57
741

सरकारमा गन्तव्य,ज्ञान र इमान खै?

मैले जिन्दगीमा सिकेको बहुमुल्य कुरा के हो भने- हिडिराख किनकी स्थिर त लास मात्र हुन्छ । यात्राले पुस्तक र योग्यता भन्दा बढी सिकाउछ । मैले सपना देखेको ब्यबस्थामा १५ देखी २० बर्ष उमेरमा बच्चाहरुले घर छोडेर २-३ महिना गाउहरुमा काम गर्नेछन, एक बाली उमारेर खाएर आफ्नो घर फर्किने छन ।

हिडिराख किनकी स्थिर त लास मात्र हुन्छ, यात्राले पुस्तक र योग्यताले भन्दा बढी सिकाउछ भन्ने कुरा #@NBKarki

हिडिराख किनकी स्थिर त लास मात्र हुन्छ, यात्राले पुस्तक र योग्यताले भन्दा बढी सिकाउछ भन्ने कुरा #@NBKarki

3
3
89
😂😂😂

😂😂😂

5
0
51
जीवनको लीला एकै छिन हेर प्रिय, हजारौ रङ, हजारौ बासना, हजारौ भावना, हजारौ स्वाद र हजारौ रोजाइ छन । छैन त सिर्फ फुर्सद, कहिलै तिमीलाई अनी कहिलै मलाई !

जीवनको लीला एकै छिन हेर प्रिय, हजारौ रङ, हजारौ बासना, हजारौ भावना, हजारौ स्वाद र हजारौ रोजाइ छन । छैन त सिर्फ फुर्सद, कहिलै तिमीलाई अनी कहिलै मलाई !

6
7
169
नयनमा दुनियाँ र दुनियाँमा नयन लुकामारी त खेलिराख्नेछन ।

नयनमा दुनियाँ र दुनियाँमा नयन लुकामारी त खेलिराख्नेछन ।

5
3
70
साचो प्रेमले आँखाको भोक मार्ने होइन आँखा चिम्लिन सिकाउछ, शरीर होइन सौन्दर्य बोध गर्न सिकाउछ । यसले नारीलाई नारित्वको बरदान बोध गर्न र सम्भावना अनी सपना देख्न सघाउछ ।

साचो प्रेमले आँखाको भोक मार्ने होइन आँखा चिम्लिन सिकाउछ, शरीर होइन सौन्दर्य बोध गर्न सिकाउछ । यसले नारीलाई नारित्वको बरदान बोध गर्न र सम्भावना अनी सपना देख्न सघाउछ ।

2
7
137
मानिसका दुःख -😂😂😂

मानिसका दुःख -😂😂😂

5
6
64

Quoted @NBKarki

आरएसएस वा तालिबानी शैलीमा, साउदीकी छोरी वा तसलिमालाई भन्दा निर्मम तरिकाले एउटा आवाज र स्वतन्त्रता बिरुद्दको यो फतवा जारी गर्ने को हुन? के सरकार ज्युदै छ? @hellosarakar

आरएसएस वा तालिबानी शैलीमा, साउदीकी छोरी वा तसलिमालाई भन्दा निर्मम तरिकाले एउटा आवाज र स्वतन्त्रता बिरुद्दको यो फतवा जारी गर्ने को हुन? के सरकार ज्युदै छ? @hellosarakar

मैले अगि यही सन्दर्भलाई लिएर दुइटा ट्विट लेखें! मलाई चाहिं यी स्क्रिनसटहरू हाल्न मन नलागेको! यहॉले हाल्नुभयो, के भनौं! यति धेरै ज्यादती भैरहँदा पनि साइबर क्राइम हेर्ने निकाय किन चुप लागेर बसिरहेछ ??? @NepalPoliceHQ @mohaplanning @HelloSarkar

राष्ट्रपति,प्रम.,भूतपूर्व राजा र अन्य पदाधिकारीहरूले गरेका चित्त नबुझ्दा घटनामासमेत बोल्न पाइन्छ भने, ती टेलिभिजन प्रस्तोताले गर्नुभएको कुरा चित्त नबुझ्दा बोल्न नपाइने भन्ने कतै लेखिएको छ ? म, उहॉलाईसमेत, यही ट्विटमार्फत, त्यस्ता अराजक भिडलाई रोक्न बिनम्र अनुरोध गर्दछु!

केही दिनदेखि,एकजना टेलिभिजन प्रस्तोताको पक्ष लिनेहरूले केही महिलाहरूलाई अत्यन्तै निम्नस्तरमा झरेर गाली,ट्रोल,फोटोमासमेत अनेक अपशव्द र हार्दिक श्रध्दाञ्जली लेखेर आफ्नो समूहमार्फत बदनाम गर्ने कार्य भैरहेछ!यसबारेमा साइबरक्राइम डिपार्टमेन्टको ध्यानाकर्षण गर्न चाहन्छु! @NepalPoliceHQ

19
27
105
साज- सज्जा र श्रङार भन्दा ठुलो छ आत्माजागरण ।

साज- सज्जा र श्रङार भन्दा ठुलो छ आत्माजागरण ।

9
9
196
☺️

☺️

0
0
25

Thank you @Annapurna_Post ...and here is another piece on @Aahwaan_Group's event "आह्वान संवादमा @rekhafilms" महिलाका लागि तपाईं खुलेर बोल्नुस् हामी छौं भनेर साथ दिने कोही नभएको उनको भनाइ थियो।

Replying to @archana_thapa @Freeshree and 2 others

अनि यो पनि बिशेष छ है! @rekhafilms @MohnaAnsari

अनि यो पनि बिशेष छ है! @rekhafilms @MohnaAnsari

0
2
17
The Moment:
A friendly fun with five fast, fierce, furious and fabulous free-runners !
( Photo & caption copied from Gopal K. Siwakoti JI's wall)
 @Freeshree @MohnaAnsari @AmritaLamsal @rekhafilms

The Moment: A friendly fun with five fast, fierce, furious and fabulous free-runners ! ( Photo & caption copied from Gopal K. Siwakoti JI's wall) @Freeshree @MohnaAnsari @AmritaLamsal @rekhafilms

1
4
34

‘सबै कुरा पैसाको आँखाबाट हेर्न नहुने रहेछ’ : रेखा थापा

आह्वान संवादमा रेखा : जहिले पनि महिला नै गलत देखिन्छन

Next Page