#MetooNepal

Last Seen Tags

Recommended

Check out our new cool site: https://www.twitur.com/hashtag/MetooNepal

Quoted @himabista

A sociologist so powerful is accused of sexual harassment. Yet, his contemporaries/juniors and other professors do not think twice about recommending his name as a speaker! Innocent proven guilty or is it that #MeToo in Nepal is taken lightly? +

I've heard whispers too, & I have no reason to not believe those whispers. My solidarity is with accusers. The question however is how to bell this powerful + popular professor who can't be named like Lord Voldemort....! #MeTooNepal

धन्यवाद @nagarik_news "करियर ध्वस्त हुने डरले बोल्दैनन् कलाकार : रेखा थापा" #Metoo #MetooNepal --आह्वान संवादमा @rekhafilms

धन्यवाद @farakdhar "हामी कुन समाजमा छौँ ? #MetooNepal को कुरा गर्नुहुन्छ तपाईहरु ? मानिलिनुहोस कोही केटीले #MeToo को कुरा ल्यायो रे तपाईहरु सबैले साथ दिन सक्नुहुन्छ ? उसको त करियर जान्छ, सबैकुरा जान्छ । त्यो पुरुष सधैँ गाईको दुधले नुहाएको जस्तो भइरहन्छ ."

नाट्यकर्मी आकांक्षा कार्की @akanchhakarki : 'हामीबीच दुव्र्यवहार गर्ने को हो, के हो नाम सबै थाहा छ । ओपन सेक्रेटजस्तै छ । म तीनजना थिएटरका यस्ता नाम भन्दिन सक्छु जो दुव्र्यवहारमा संलग्न छन् तर के भने उनीहरु नाटकका पावरफुल पर्सन हुन् ।'
https://shukrabar.nagariknetwork.com/news/4330  #MeToo #MetooNepal

नाट्यकर्मी आकांक्षा कार्की @akanchhakarki : 'हामीबीच दुव्र्यवहार गर्ने को हो, के हो नाम सबै थाहा छ । ओपन सेक्रेटजस्तै छ । म तीनजना थिएटरका यस्ता नाम भन्दिन सक्छु जो दुव्र्यवहारमा संलग्न छन् तर के भने उनीहरु नाटकका पावरफुल पर्सन हुन् ।' https://shukrabar.nagariknetwork.com/news/4330  #MeToo #MetooNepal

0
0
2

कमाण्डर रहेछन् ९० कट्न लागेका अनि आधा उमेरकी कान्छी भित्र्याएकाःमि टु लागेरै पार्टी महामन्त्रीबाट एकपटक कारवाहीमा पनि परेकाःयता छात्रा संगठनका नेतृले पीडितको आवाजलाई चरित्रहीनको तमासा भन्दै हिड्नुले पार्टीमा गम्भिर संक्रमणको संकेत गरेछ #Metoonepal #fakecommunist

Quoted @Online_khabar

मीटु अभियान : चरित्रहीनहरुको औचित्यहीन तमासा https://www.onlinekhabar.com/2019/01/733154?utm_source=Facebook&utm_medium=TwitterPost …

The fight against the mindset reflected in this heavily patriarchal article is the reason why #metoonepal is not gaining momentum. Until and unless there is complete solidarity with the survivors they cannot come forward with their stories so easily #believeher #metoonepal #metoo

'प्रेमबिनाको शारीरिक सम्बन्धको कल्पना गर्न आज पनि म सक्दिनँ, उबेला पनि पढिएका पुस्तकहरूले जगाइदिएका चेतनाको आधारमा देह–मिलन प्रेममा मात्र सम्भव छ भन्ने नै लाग्थ्यो' #MetooNepal

luruu
12 days ago

Quoted @BojuBajai

अस्ति #MeToo को मर्म नबुझी त्यसलाई भ्रष्टचारको अभियानसँग जोड्नु भयो र आज बलात्कारजस्तो विषयलाई wide body aircraft हिनामीनासँग । कठै हाम्रा कार्टुनिस्ट् र पत्रकार ब्रोहरुको संवेदनशीलता ।

अस्ति #MeToo को मर्म नबुझी त्यसलाई भ्रष्टचारको अभियानसँग जोड्नु भयो र आज बलात्कारजस्तो विषयलाई wide body aircraft हिनामीनासँग । कठै हाम्रा कार्टुनिस्ट् र पत्रकार ब्रोहरुको संवेदनशीलता ।

RAPE IS NOT A JOKE. #metoo #metoonepal

Listen: In their year-ender @BojuBajai delve into #metoo in #Nepal and what factors have held it back from catching momentum here. #metoonepal

Quoted @BojuBajai

"हामीले यो लेख्नुको उद्देश्य भनेकै यस विषय (त्रिविमा योन दुर्व्यवहार)बारे बहस सुरु गर्नु हो। पीडकको नाम नखुलाउने त्यो हाम्रो निर्णय हो तर यहि कारणले चाहिँ यो विषय र हाम्रो भोगाइलाई प्रश्न गर्नु चाहिँ उचित होइन।" @ManishaLamsal abt her decision to not name the perpetrator #MeToo

"हामीले यो लेख्नुको उद्देश्य भनेकै यस विषय (त्रिविमा योन दुर्व्यवहार)बारे बहस सुरु गर्नु हो। पीडकको नाम नखुलाउने त्यो हाम्रो निर्णय हो तर यहि कारणले चाहिँ यो विषय र हाम्रो भोगाइलाई प्रश्न गर्नु चाहिँ उचित होइन।" @ManishaLamsal abt her decision to not name the perpetrator #MeToo

२०१८ मा #MeToo बारे रिपोर्टिङ् किन यति कम भयो अनि फाट्फुट् हुँदा पनि किन पीडितको भोगाइलाई विश्वास गर्न यति धेरैं गाह्रो? #metoonepal

सर त भन्नुहुन्थ्यो–बाहुन र सर्प एकैपटक कोठामा आएमा पहिले बाहुनलाई मार्नु अनिमात्र सर्प । तर केही छात्राहरुको हिम्मतपछि खुलेको छ–सर त बाहुन र सर्पभन्दा पनि विषालु भक्षक हुनुहँुदो रहेछ..अर्का उहाँकै दौंतरी सर (जनजाति महासंघका पूर्व मुखिया)को पनि यस्तै सुनिएथ्यो #MetooNepal #TU

#shukrabarweekly #075push
#MeToo #metoonepal
'हामीबीच यौन दुर्ववहार गर्ने को हो नाम सबै थाहा छ। तीनजनाको नाम भन्दिनसक्छु। ती नाटकमा सबैले मानेका मान्छे हुन्, सर हुन्।'
को होलान् ति रंगकर्मी ?
-रंगकर्मी आकांक्षा कार्कीसँग अन्तरंग संवाद आजको @shukrabarweekly मा ।

#shukrabarweekly #075push #MeToo #metoonepal 'हामीबीच यौन दुर्ववहार गर्ने को हो नाम सबै थाहा छ। तीनजनाको नाम भन्दिनसक्छु। ती नाटकमा सबैले मानेका मान्छे हुन्, सर हुन्।' को होलान् ति रंगकर्मी ? -रंगकर्मी आकांक्षा कार्कीसँग अन्तरंग संवाद आजको @shukrabarweekly मा ।

0
0
2
#shukrabarweekly #075push
#MeToo #metoonepal
'हामीबीच यौन दुर्ववहार गर्ने को हो नाम सबै थाहा छ। तीनजनाको नाम भन्दिनसक्छु। ती नाटकमा सबैले मानेका मान्छे हुन्, सर हुन्।'
को होलान् ति रंगकर्मी ?
-रंगकर्मी आकांक्षा कार्कीसँग अन्तरंग संवाद आजको @shukrabarweekly मा ।

#shukrabarweekly #075push #MeToo #metoonepal 'हामीबीच यौन दुर्ववहार गर्ने को हो नाम सबै थाहा छ। तीनजनाको नाम भन्दिनसक्छु। ती नाटकमा सबैले मानेका मान्छे हुन्, सर हुन्।' को होलान् ति रंगकर्मी ? -रंगकर्मी आकांक्षा कार्कीसँग अन्तरंग संवाद आजको @shukrabarweekly मा ।

0
0
8

हिंसालाई मलजल गर्ने विभेदकारी संस्कृति र अभ्यास बारे बोलौं । पिडक र यौनहिँसा बिरुद्ध के कस्ता रणनिति आवश्यक छन् बारे छलफल गरौं । यौनहिँसा न्युनीकरणको लागी हामी सबै एकजुट हुनै पर्छ । #MeToo #MeTooNepal

Those who tried to be partisan /religion politicians and talked big are ultimately end up as harassers #Metoonepal

Krishna bhattachan, Keshav sthapit , prashant jha . #Metoonepal

#Metoo का स्टोरीहरु भन्न समय र अाँट चाहिन्छ। अनि बल्ल बल्ल आँट जुटाएर "हो मैले पनि/ हामीले पनि यौन हिंसा र दुर्व्यवहार भोगेका छौ" भन्दा फेरि किन हामी ती महिलाहरुलाई विश्वास गर्दैनौ? पीडकको पहिचान नगर्दा चाहिँ उनीहरूको भोगाइ नगण्य हुने? #MeTooNepal

Quoted @himabista

So,for those who question intentions about people speaking about #MeToo in #Nepal I remember a certain Anthropologist telling me once that “never compromise when you know you are fighting for Social Justice”-SO,do we question survivors OR find that Professor?

Find the Professor who assaulted many women! #MetooNepal

2017 was a year of reckoning. It's almost the end of 2018 and women in Nepal are finally ready to tell their #MeToo stories. Let's hear them, believe them and respect their decision to tell their story. #MeTooNepal https://soundcloud.com/bojubajai/all-things-metoo … https://m.soundcloud.com/bojubajai/all-things-metoo …

Replying to @acaguy

I would suggest inclusion of how #metoo movement has ensued global actions against GBV. For ex: there’s #metooIndia #metooNepal also Nepal has it’s own @RiseAgainstRape movement. Don’t have specific reading but my C’s presentation is on @RiseAgainstRape movement. Happy to chat

Next Page