अनुपा पन्त

अनुपा पन्त

@ApAnupa

Followers36.6K
Following852

#Msc #TU #srk_fan (मलाई सुख चाहिएन भगवान बस् हर दुखसग लडने शक्ति दिनोस तेत्ती भए पुग्छ)मेरा टुईटहरु @anupiyaari

Nepal
Joined on July 19, 2015
Statistics

We looked inside some of the tweets by @ApAnupa and here's what we found interesting.

Inside 100 Tweets

Time between tweets:
17 hours
Average replies
1
Average retweets
7
Average likes
17
Tweets with photos
0 / 100
Tweets with videos
0 / 100
Tweets with links
0 / 100

"पुग्नु त धेरै पर थियो, तर अल्मल्याउनेहरु धेरै भेटिए।।"

जब भावना बदलिन्छ तब जिन्दगी बदलिन्छ।

बोली मिठो छ तर नियत खराब छ भने त्यो मान्छे ठिक कि मनमा लागेको कुरा बोल्ने सफा नियतको मान्छे ठिक?

कुनै फरक हुँदैन जहर र प्रेम मा ! जहर खाएपछि मानिस हरु मर्ने गर्छन , प्रेम मा गरेपछि जिउन सक्दैनन् ।

तिम्रो लागि प्रेम केबल जातभात सम्म सिमित रहेछ , मेरो लागि त सबथोक उहि थियो ।

सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो 🙏

प्राथनामा धेरै शक्ति हुन्छ भन्ने सुनेको छु बस मैले केही गर्न नसके पनि प्राथनामा हजुरलाई समाबेश सदा गर्नेछु।

जिन्दगीलाई फर्केर हेर्दा मैले धेरै कुरा गुमाए जस्तो लाग्छ तर अपशोच कत्ती पनि छैन यहि सिलसिलामा मैले धेरै कुरा सिक्ने मौका पाएकी छु र सबैभन्दा महत्त्वपूर्ण कुरा आफैलाई भेट्टाएकि छु।

एक्लै हिड्दा पहिले सुन्यताले उकुसमुकुस पक्लै होला तर नडकमकाउनुहोला पछि त्यही सुन्यता शक्तिमा परिवर्तन हुनेछ।

मान्छेहरु अक्सर भन्ने गर्छन दिल र दिमागमा दिलको सुन्नुपर्छ भनेर जब त्यै दिल नराम्रो सङ्ग टुट्छ दिलले भन्दा राम्रो सल्लाह त दिमागले नै दिन्छ...!

मुस्कुराउन भुलेको पनि छैन मुस्कान माथि आसु भारि भएको मात्रै हो ।

शुभ प्रभात☕️☕️

बदलिनु तिम्रो बाध्यता थियो होला तर मेरो तेस्तो केही बाध्यता छैन म के गरौ अब?

हारेको म तिमीसङ्ग होईन आफ्नै भाग्यसङ्ग हो यति बुझिराख।

ज़िन्दगीको यात्रामा अनेकौ घुम्ती अनि अपठेरा तगारो आऊने गर्दछन तर हौसला हार्नु हुदैन किनकी ती अपठेरा पार लगाउने औज़ार पनी हाम्रै मन हो !

"भुल्नेहरूलाई सम्झिन हुँदैन, याद गर्नेहरूलाई भुल्ने मौका दिनु हुँदैन..!!"

"जब सम्बन्धमा प्राथमिकता कम औपचारिकता धेरै हुन थाल्छ, सोच्नुस् अब सम्बन्ध टुङ्गिदैछ...।।"

रुझेर त हेर अनि बल्ल थाहा पाउछौ झरी अनि आशुले बिमार पनि बनाउछ अनि आनन्द पनि दिलाउछ भनेर।

सम्बन्ध पुरानो कहिल्यै हुँदैन हजुर बस आत्मियताको पलिस लगाउदै गर्नुपर्छ। #शुभ_प्रभात #शुभदिन

Next Page