kanxikhuse

kanxikhuse

@MeSangken

Followers466
Following93

कला, साहित्य प्रेमी 💝❣️

खोटाङ नेपाल
Joined on April 23, 2015
Statistics

We looked inside some of the tweets by @MeSangken and here's what we found interesting.

Inside 100 Tweets

Time between tweets:
6 days
Average replies
88
Average retweets
377
Average likes
1193
Tweets with photos
32 / 100
Tweets with videos
0 / 100
Tweets with links
0 / 100

बर्सौदेखी भारी बोकेर खाने भरियाको जीवन पाटीमा र मरण सडकमा छ !! दलितले कथित उच्च जातसँग गरेको प्रेमका खातिर मर्नु पर्छ !! सरकार, 'समृद्ध नेपाल, सुखी नेपाली' यै हो ?? ☹️😭

क्वारेन्टाइनबाटै संक्रमित भागाभाग! भेन्टिलेटर खोज्दाखोज्दै सुत्केरीको मृत्यु! भर्ना नपाएर संक्रमित सात घन्टा अस्पतालको पार्किंगमा!यस्ता तथ्यले यतिवेला देश गम्भीर जनस्वास्थ्य संकटको दिशाम उन्मुख भएको पुष्टी गर्छन्।यता पनि@kpsharmaoliले ध्यान दिने कि? नत्र ढाँटको कुरा खाइ पत्याउनु! https://t.co/1EJvsEb8AI
2

क्वारेन्टाइनबाटै संक्रमित भागाभाग! भेन्टिलेटर खोज्दाखोज्दै सुत्केरीको मृत्यु! भर्ना नपाएर संक्रमित सात घन्टा अस्पतालको पार्किंगमा!यस्ता तथ्यले यतिवेला देश गम्भीर जनस्वास्थ्य संकटको दिशाम उन्मुख भएको पुष्टी गर्छन्।यता पनि@kpsharmaoliले ध्यान दिने कि? नत्र ढाँटको कुरा खाइ पत्याउनु! https://t.co/1EJvsEb8AI

मनसाय त्यति गलत थिएन पक्कै, जति गाली खानु परेको छ बर्षाले! भारतमै बसेर बोल्न भाती पुर्याएकी छिन् मनिषाले । वाहवाही छ सबैतिर ! देशको माया सबैलाई हुन्छ नै, फरक पर्ने बोल्ने शैली र शब्द छनौटमा ! हामी कति हतारमा जज गर्छौं ! 🤔🤔

धेरै कुरा थियो... सरकार सँग रिस उठिरहेको थियो । सरकारले नेपालको नक्सामा चुच्चो थपेर देखाइ दियो ! अब भारत र भारतीय मिडियासँग रिस उठिरहेको छ !!

भारतीय मिडिया ! https://t.co/IXnBU9C4js

भारतीय मिडिया ! https://t.co/IXnBU9C4js

भारतीय सत्ताको दादागिरी र त्यसको मिडियाले नेपाल र नेपाली प्रति प्रयोग गरेको भाषालाई हार्दिक श्रद्धाञ्जली !!! #Backoff_India

यो हेरेदेखिन भारतिय मिडिया कत्ति अताल्लिन्थे होलान् ! 😂🤔 https://t.co/J3jr1JwJj9

यो हेरेदेखिन भारतिय मिडिया कत्ति अताल्लिन्थे होलान् ! 😂🤔 https://t.co/J3jr1JwJj9

टुइटरमा फलोअर्स बढाउन अन्टसन्ट ट्विट गर्ने गरिदैन, बिचार नमिल्ने, नानाओली बोल्ने, फलोअर्स चाहिएको नि छैन । आफूभन्दा टाठाबाठाको बिचार पढ्न फलो गर्छु ! अरुलाई गर्दिन ! बिचार मिलोस्, दुई चार जना नै काफी हुन्छ । 😀🤗 #घमण्ड_गरेको_होइन #स्वभाव_नै_यस्तै_हो 😌😝

कोरोनाको वेला आफ्नो अक्षमता लुकाउन संसारभर शासकहरूले पपुलिज्म र अधिनायकवादको आड लिंदैछन्।नेपालमा पनि त्यो खतरा बढ्दैछ।त्यता सतर्क रहँदै अब ध्यान कोरोनाको कहरतिर लगाऊँ! पहिलो,कसैको ज्यान नजाओस्;दोश्रो,कोही भोको नरहोस्;तेश्रो,कोही विदेशमा अलपत्र नपरोस्;चौथो,शिक्षा; पाँचौ,रोजगारी!..

नक्सामा त आइसक्यो ! https://t.co/5xlZ0gdi68

नक्सामा त आइसक्यो ! https://t.co/5xlZ0gdi68

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूलाई कोरोना टेस्ट गरेर टेस्ट किट किन खेर फाल्नु !? उनीहरू घरबाहिर निस्कने भए पो ! कोरोना बढी फैलिएको डेन्जर जोन र सम्बन्धित व्यक्तिहरुलाई खोजी गरि टेस्ट गर्नु पर्‍यो । 😑😑

सुरुको केहि दिन खानेकुरा बनाउदै खादै बसियो ! फेसबूकमा स्टोरी राखियो ! त्यसपछि लुडो खेलियो, पुरानो हिन्दि फिल्म र टेलिफिल्म हेरियो ! हरर, थ्रीलर साउथ इन्डियन सब हेरियो, टर्किश सिरियल सम्म हेरी सकियो !! अब चि के गर्नु होला 🤔🤔 #लकडाउन_लाइफ !!

केहि नलेखेको थुप्रै भयो । अलिअलि कविता लेखिन्थ्यो, प्र. म. को कविता भाइरल भएसी आफ्नो जागरै हरायो !! हाम्रो सिमा किन मिचिस् ? भनेर भारतियहरु सँग कमेन्टमा झगडा पर्‍यो ! गाली गरागर भो !! 😂😂 ...भरै हाम्रो प्र.म.लाई थाहै थिएन छ ! बेक्कार ! मलाई किन माया लाग्नु पर्ने देशको !!

प्रम@kpsharmaoliले कालापानी-लिपुलेकमा भारतले सडक बनाएको थाहा थिएन भन्नु गैरजिम्मेवार,कर्तव्यच्यूत चरित्रको परिचायक त हुँदै हो साथै वहाँकै परराष्ट्रमन्त्री@PradeepgyawaliKले थाहा थियो भनेर(हाम्रै कानले संसदमा सुनेको)झुटो बोलेको हैन भने प्रमले झुटो बोलेको प्रमाण पनि हो!Shame Shame!

Our great neighbour India is the seventh-largest country in the world, with a total area of 3,287,263 square kilometres. Yet it is not enough for India. It wants a few kilometres more to include Nepal's Limpiyadhura, Kalapani and Lipulekh. https://t.co/FJrvZ9tzV5

Our great neighbour India is the seventh-largest country in the world, with a total area of 3,287,263 square kilometres. Yet it is not enough for India. It wants a few kilometres more to include Nepal's Limpiyadhura, Kalapani and Lipulekh. https://t.co/FJrvZ9tzV5

Keep supporting and voting for #RashamiDesai guys!! Just one week left. Let's all give our 200% and help @TheRashamiDesai lift the #BB13 trophy. She is the most deserving contestant to win BB title. Sabki Favorite Rashami

Quoted @vinci1203

Now compare for yourself! Who are Real Fans? Who are more passionate? @TheRashamiDesai @ColorsTV #AsliFans #RashamiDesai #BB13OnVoot https://t.co/DdjimVh2Og

Now compare for yourself! Who are Real Fans? Who are more passionate? @TheRashamiDesai 
@ColorsTV 
#AsliFans #RashamiDesai #BB13OnVoot https://t.co/DdjimVh2Og

EPIC!!!!!!! Thank youuuuuu sooooooo muchhhhhhhhh all you #AsliFans of #RashamiDesai - #TeamRD is proud to have you guys let’s rock it 💫❤️🙏🏻 #GratefulAlways https://t.co/IUfuMatbIE

Oh toh #Mahira keh rahi hai ki wo aur #ParasChhabra dost hain #ShehnaazGilll ke !! Oh pleaseee... Hamesha uske piche se uski burai karte hain ... jealous hai.. flipper hai.. problem hai ... and what not #BB13 #BiggBoss13

Next Page