But its only March ....

But its only March ....

@rabndra

Followers1.4K
Following1.1K

#YNWA ba dum tsssss 😸 तिमी जुन रहरले मलाई फल्न आयौ ऽऽऽ

Joined on December 08, 2010
Statistics

We looked inside some of the tweets by @rabndra and here's what we found interesting.

Inside 100 Tweets

Time between tweets:
4 hours
Average replies
40
Average retweets
1369
Average likes
2372
Tweets with photos
11 / 100
Tweets with videos
16 / 100
Tweets with links
0 / 100

Quoted @srijeshpuri

@59thminutesub No bro. No one deserves this fee during this lockdown

'during this lockdown ?' भर्ना गर्न भन्दा पहिलै भनेका होलान् नि महिनाको ३५ हजार फि लाग्छ कक्षाको भनेर। यि मान्छेका कतिवटा बच्चा छन् ? घर कसरी चल्छ ? नेता लाइ‌ मात्र घुसखोरीको आरोप लाएर हुन्छ र ? त्यहि बजेट/टेन्डरका पैसा चुहिँदै यहि सम्म आइपुग्ने हैन ? https://t.co/vbbtsOs8Ts

Quoted @BabitaRai17

दलितले छोएको खान्छु, दलितहरु पनि साथी बनाएको छु भन्नेहरु! तिमीहरुले कुनै महान काम गरेका छैनौ, अलिअलि मान्छे बन्न सिकेका हौ। जातिवादको सिमा छोएको खानु नखानुसम्म मात्र छ भनेर बुझ्छौ भने तिमी जातिवादी हौ। #DalitLivesMatter https://t.co/TGgr5y0DAA

केइ गरे नि धर पाउन्नौ के 😁 https://t.co/4oqfzAMMUs

When I wrote these words, I didn’t know if anyone would read them. I certainly didn’t think this would happen. I wrote them for my patients, my colleagues & myself. Please watch this. Please share this. This has been our reality. We can’t go back here. https://t.co/JzxcHJKFuP

Two weeks before the royal massacre. Greeting Their Majesties on my wedding day. #KingBirendra #Nepal https://t.co/BCvNTSAJLO

Two weeks before the royal massacre. Greeting Their Majesties on my wedding day. #KingBirendra #Nepal https://t.co/BCvNTSAJLO

Conspiracy theory I love to regarding high tax on EV: India has enforced BS VI emission standard since last April. No new vehicles with BS IV engine can be sold inside Indian territory. Major Nepali vehicles are India manufactured. They don't produce EV in India.

श्री ५ विरेन्द्र र उनको परिवारको आत्माले शान्ती पाओस्। @brb1954 @cmprachanda हरुको चाँडै अन्त्य होस्।

He puts chameleon on stick to get rid of fly 😅 https://t.co/PzUaXfJeWZ

बजेटपछि मन्त्रीले विज्ञप्ति नै निकालेर 'आफूले सिफारिस नै नगरेको कार्यक्रम पर्यो' भन्नेसम्मको स्थिति कत्तिको गम्भीर हो ? यो त अराजकता नै हैन र ? भोलि मैले सिफारिस नगरेको कार्यक्रम किन कार्यान्वयन गर्ने भनेर अड्डी कसे भने जवाफदेही को?

भारतीय रअ एजेन्ट गुलाम जे भनेनि अपुग भारतीय निर्देशनमा बनेको चलचित्र जनयुद्धको मुख्य खलनायकहरु।नेपाली माटोमा गाेलि बमबारुद बर्साउने यस्ता विखण्डनकारी लाई लखेट्नुकाे विकल्प छैन https://t.co/x6HjKLc09y

Quoted @rekhafilms

एमसिसी- सम्झौता नेपाललाई स्वाधिन बन्न नदिने र बिदेशी सेना परेड खेलाउने, देशलाई अफ्गानिस्तान, सिरिया जस्तो रणभुमी बनाउने र कहिलै आत्मनिर्भर हुन नदिने प्रपञ्च हो । चाहे पैसाको प्रलोभन, चाहे जो सुकै एजेण्ट लागि परुन, यसलाई पास गर्नु हुँदैन । आगामी पुस्ताले कहिलै माफ गर्ने छैनन । https://t.co/hwsdq4rl1g

ऐलेको मुजरा नचाइ चैं माफ गर्छन् आगामी पुस्ताले ? https://t.co/ZhWlZrmmNW

Quoted @KoiralaSatish

Do Not Seat ! गज्जब छ । इन्टरनेस्नल एअरपोर्टमा इन्टरनेस्नल बेइज़्ज़ती https://t.co/EvT75G2WvO

Do Not Seat ! गज्जब छ । इन्टरनेस्नल एअरपोर्टमा इन्टरनेस्नल बेइज़्ज़ती https://t.co/EvT75G2WvO

जे कुरामा नि चोसो नपसार्नुस् त सर बुझ्निले कुरो बुझे भइगो त 😁 https://t.co/mklAr5XqCi

लकडाउन थपेर के गर्छौ मित्? त्यहि २ थान कविता र एउटा गीत?

टुइटरमा डाक्टर धेरै भए जस्तो लाग्ने तपैंहरलाइ मात्र हो कि मलाइ नि 😋

भजन मा नि ad राख्या छन्, नर्काँ जाकिन्चौ तिमारु

@USAmbNepal Good said sir✋

@USAmbNepal We Nepalis have to be ashamed. Sir, we are here to settle on the world moon

सबै Fact check भएको छैन है 😉 https://t.co/Hz0Rs1P7Uv

सबै Fact check भएको छैन है 😉 https://t.co/Hz0Rs1P7Uv

लिम्पियाधुरा, लिपुलेक भन्ने शब्दहरु म्युट गरिएछ क्याओ झुक्किएर, ति सम्बन्धित टुइट देखिनै छोडो त 😋

Quoted @realDonaldTrump

CHINA!

कस्को चिना हेर्ने हो 😉 https://t.co/TRLWc2tK7N

Next Page