#जयसम्भो😍

Here can be your content

Promote Yourself on Twipu

Promote Yourself on Twipu

सम्भु राइ ले आफ्नो पुरानो गितलाइ गलबन्दि सँग जोडेर करोडौ फाइदा लिय। 😊😊😊😊😊😊😊😊 #जयसम्भो

0
0
2

नदेखे पनि स्वर्ग सम्झेर आहा भन्छन मान्छे हरु। त्यसैले कुनै कुनै कुराहरु feel गरेर खुशी हुनु जिन्दगी हो😊😊😊 #जयसम्भो😂

0
0
2

Replying to @Iam_Priskila

‌उड्नलाइ दाइले दिनु भयो। हरियो पात मलाइ । म चिलिम भारछु कोर्देउ है तिमिले सलाइ। #जयसम्भो

1
2
2

आज कसैलाई नराम्रो बोलिएछ भनेपनी भगवान शिव को पर्साद सम्झेर माफी गरिदिनु होला!😋😋😂 #जयसम्भो😍

4
22
64

भ्यालेनटाइन डे भन्दा शिवरात्री चर्को एक सर्को दुनियाँ अर्को😂 #जयसम्भो

0
1
11

शिवरात्रि ताका पानी पर्छ भन्ने जनविश्वास कायम गर्दैछ मौसमले ।। #जयसम्भो #शिबरात्री #पशुपतिनाथ #VisitNepal #mobilephotography #oneplus #achkrn @ पशुपतिनाथ मन्दिर https://www.instagram.com/p/BuX2yVuhKno/?utm_source=ig_twitter_share&igshid=1gn6eod6i1q4u …

0
0
1

Today evening,we are having #BhetGhat, watching the #Aarati at Pashupatinath Temple. I invite you all to join. #जयसम्भो

1
2
11

Replying to @G_padam

शिवजी ठुलो, भाङ्धतुरो सेवन गरेर उहाँ हनुमान भन्दा पनि बढी नाङ्गिन सक्नुहुन्छ।#जयसम्भो 😜

0
0
2

कहिँ धुलो भै झर्छ जिन्दगि कहिँ ऋण बिना नै मुल्य तिर्छ जिन्दगि #साभार #जयसम्भॊ

0
0
1

कहिँ धुलो भै झर्छ जिन्दगि कहिँ ऋण बिना नै मुल्य तिर्छ जिन्दगि कहिँ मिलनमा माया हासो अनि साथ संगै कहिले बिछोडमा आशु दिन्छ जिन्दगि #साभार #modified #जयसम्भॊ

0
0
2

थुइक्क ! पहिले बृद्ध भत्ता बढाउदा बढायो भनेर बिरोध गर्नेहरु ऐले बढाएन भनेर बिरोध गर्दै छन् ! पहिले के कुरामा विरोध गर्ने पक्का गर्नु नि ! कति हास्नु #जयसम्भो

0
0
0
शरीरमा शिवले वास गरेपछि #जयसम्भो

शरीरमा शिवले वास गरेपछि #जयसम्भो

चिन्ता नलियो नेपाली फ्यान हो लास्टमा #ईन्द्रले धनुष लिएर मैदान छिर्ने कार्यक्रम छरे....... #जयसम्भो

0
0
1

आजको दिन माहासिभरात्रीको अबसर मा पसुपती मा volynteer गर्दै। #जयसम्भो

0
0
0

आज ब्यान ब्यानै शिव जि को याद आयो😁 #जयसम्भो #सुभबिहानि

2
0
19

पहिला चिया लिउ ☕☕☕☕ अनि बुटि लिम्ला..... #जयसम्भो

0
0
1

शिवरात्रि को शुभकामना :-)) #जयसम्भो

0
0
1
Next Page